Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

कुवेतका नेपालीले पठाए वाइसिएलमार्फत बाढी पीडितका लागि राहत, तत्काल वितरण गरिने

\"\"काठमाडाैं । नेकपा माओवादी केन्द्र निकट प्रवासी सङठन नेपाली जन प्रगतिशील मञ्च कुवेतले बाढी पीडितका लागि राहत स्वरूप पहिलो चरणमा ६८ हजार ८ सय ८१ रुपैयाँ नेपाल पठाएको छ । मञ्चका कार्यवाहक अध्यक्ष मनकुमार गुइडेलले युवा चर्चित गायक नविन खड्कामार्फत पार्टीको सहायक संगठन वाइसिएल नेपालले स्थापना गरेको राहत कोषमा रकम जम्मा गरेको राहत सङ्कलन समितिका संयोजक तथा प्रवक्ता युवक रार्इले बताए । लामो समयदेखि मजदुर हकहित र अधिकारका लागि लड्दै आएको मञ्चले विभिन्न समयमा देखा पर्न प्राकृतिक बिपत्ति र राष्ट्रिय बिपत्तिमा समेत हातेमालो गर्दै पटक– पटक सहयोग गर्दै आएको छ। मञ्चले राहत वितरण कार्यमा अाफैं उपस्थित हुन नसकेता पनि कुवेतमा रहेका नेपालीहरू र मञ्चका सदस्यहरूले देशकाे पीडामा थोरै भएपनि मलम लगाउनका लागि राहत संकलन गरेकाे प्रवक्ता रार्इले बताए । राहत स्वरूप पठाएको रकम बुझ्दै वाइसिएल नेपालका नवनिर्वाचित अध्यक्ष दीपशिखाले बुधबारसम्म राहत संकलन गर्ने र तत्काल २ नम्बर प्रदेशमा गएर वितरण गर्ने बताए । बाढी पीडितको उद्दार र राहतमा सुरुदेखि नै निरन्तर लागेको वाइसिएल नेपालले सङठनको तर्फबाट एक लाख रुपैयाँ राखी ‘योङ कम्युनिस्ट लिग’ नेपाल नामक राहत कोष प्रभु बिकास बैंकमा स्थापना गरेको छ । बाढीले जनधनको ठुलो क्षती पुर्याइ सयौंको मृत्यु भएको खबर पाएसँगै यतिखेर माओवादीका विदेश बिभाग सङठन रहेका, युएई, मलेसिया, साउदी, कतार, ओमन, बहराइन, कुवेत लगायतका देशमा आर्थिक राहत संकलन अभियान कार्य तीब्र रूपमा अघि बढेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy