Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

राजपा र फोरम लोकतान्त्रिकका नेता माओवादीमा प्रवेश

\"\"काठमाडौं । राष्ट्रिय जनता पार्टी(राजपा) र संघीय समाजवादी फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यदेखि जिल्ला अध्यक्षसम्मका दजनौं नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास लाजिम्पाटमा आयोजित एक कार्यक्रममा राजपा र संघीय समाजवादी फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लगायतका दर्जनौं नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नव प्रबेशीलाई स्वागत गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘मधेसी जनताको हक अधिकारका मुद्दा माओवादीले उठाएको हो, त्यो मुद्दालाई टुंगोमा पुर्याउने र सबै शोषित,उत्पीडित र पिछडिएका समुदायको अधिकारका लागि इमानदारीका साथ लड्ने पार्टी पनि माओवादी मात्रै भएकाले पछिल्लो समय यस कुरालाई बुझेर पार्टी प्रवेशका लहर चलेको छ ।’ \"\"त्यसैगरी राजपाबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेताहरुले पनि मधेसी जनताको अधिकारका कुरा त सबै पार्टीले गरेको तर मधेसी जनतालाई अधिकार सम्पन्न बनाउने कुरामा माओवादी केन्द्र मात्रै इमानदारी र खरोरुपमा लागेको वा उभिएकाले आफूहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका बताए । प्राप्त अधिकारको रक्षा गर्दै बाँकी अधिकारका लागि मिलेर लड्ने धेयका साथ आफूहरु माओवादी केन्द्रमा गोलबद्ध भएको उनीहरुले बताए । माओवादी प्रवेश गर्ने नेताहरु १) आदेशकुमार अग्रवाल केन्द्रीय सदस्य राजपा २) कामताप्रसाद अटिक केन्द्रीय सदस्य संघीय समाजवादी फोरम लोकतान्त्रिक ३) कलिम अन्सारी नेता राजपा ४) ललितकुमार रौनियार राजपा ५) जगदीशबहादुर सिंह पिविएम संघीय समाजवादी फोरम ६) उमाशंकर केसरवाल नेता राजपा लगायतका दर्जनौ नेता तथा कार्यकर्ता
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending