Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

रामानन्द चोकमा दुई पूर्व प्रधानमन्त्री : एउटालाई कुचो, अर्कोसँग सेल्फी

\"\"जनकपुर । मंगलबार दिउँसो जनकपुरमा दुईवटा दृश्यले आम मानिस तरङ्गिगत भए । प्रचण्डलाई  बिहान जनकपुरको रामानन्द चोकको स्थानीय चिया पसलमा देख्दा जनतामा कौतहुलता जाग्नु स्वभाविकै थियो । एकपछि अर्को गर्दै मधेसका सर्वसाधारण भेला भए । उनीहरुका लागि प्रचण्डको आगमन कता कता आफ्ना दुखेसो पोख्ने ठाउँ थियो । प्रचण्डले चियाको सर्को तान्दै सर्वसाधारणसँग भलाकुसारी गरे । राष्ट्रिय राजनीतिका जटिलता भन्दा पनि स्थानीय समस्याका बारेमा कुरा गरे । मधेस, मधेसी जनताको भावनालगायतका कुरा गरे । दोश्रो दृश्य अलि पीडादायी थियो । त्यहाँ आक्रोश थियो, पीडा थियो । हात हातमा कुचो बोकेका महिलाहरु थिए । ढुंगा बोकेका पुरुषहरु थिए । उनीहरुको निशाना थिए पूर्व प्रधानमन्त्री माधव नेपाल । पीडादायी यसअर्थमा कि माधव नेपाल त्यही मधेसको रौतहटबाट सांसद भए । प्रधानमन्त्री भए । तर उनी र उनको दलले त्यही मधेसको भावनालाई समेटेर तयार भएको संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्यो । यसबाट मधेसका जनता आक्रोशित हुनु स्वभाविकै थियो । फलस्वरुप रामानन्द चौक आन्दोलनमयी बन्यो । \"\"एमालेको अगुवा कार्यकर्ता भेलाको कार्यक्रम बिथोलियो । नेता नेपालमाथि ढुंगामुढा प्रहार भयो । बुधबार भने रामानन्द चोक फेरी आफ्नै पूर्व स्वरुप मा फर्केको छ । त्यही रामानन्द चोकमा प्रचण्डसँग सेल्फी खिच्नेको लर्को देखियो । प्रचण्डसँग चिया खाँदै राजनीतिका कुरा गर्ने सर्वसाधारण देखिए । मानौं, प्रचण्ड उनीहरुको आफ्नै नेता हुन । वीसौं वर्ष मधेसकै राजनीति गरेका, मधेसमा नै घर भएका माधव नेपाल लखेटिएको चोकमा प्रचण्डको भने भव्य स्वागत देखियो आज बिहान । लाग्छ, रामानन्द चोकले परिवर्तन खोजेको छ । सिंगो मधेसमा परिवर्तन । र, लाग्छ यो चोकले माओवादीलाई मात्रै यो परिवर्तनको भरपर्दो संवाहक मानेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy