Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

नवनिर्वाचित विद्यार्थी नेतृत्वलाई प्रचण्डको यस्तो निर्देशन

\"\"काठमाडौं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल (क्रान्तिकारी) को २१ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित नेतृत्वलाई सबैलाई मिलाएर अघि बढ्न निर्देशन दिएका छन् । अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिलाई बधाई तथा शुभकामना दिन राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘यसपटक हामीले संगठनको क्षेत्रमा नयाँ प्रयोग गर्न खोजेका छौं । तपाई क्रान्तिकारी विद्यार्थीहरुले सानदार रुपमा त्यो प्रयोग गर्नुभएको छ । संगठनलाई गतिशील बनाउन अब निर्वाचनको दिशामा जानुको बिकल्प छैन । तपाईहरुले गरेको प्रयोगका जोखिम पनि छन् । तपाईहरुले सबैलाई मिलाएर अघि बढ्नुस् र अखिल (क्रान्तिकारी) लाई जुझारु र गतिशील संगठनका रुपमा स्थापित गर्नुस् ।’ अहङ्कारले नेतृत्व विकास र पार्टीलाई गम्भीर क्षति हुने भएकाले मिलेर अघि बढ्न प्रचण्डले सबैलाई अपील गरे । उनले भने, ‘हिजो आलोक, रबिन्द्र श्रेष्ठहरुले आफूलाई माओवादीको मसिहा ठान्थे । तर, ती टिकेनन् । हामीले व्यक्तिमा होइन, सामूहिकतामा विश्वास गर्नुपर्छ, आफ्नो अहङ्कार त्यागेर सबै मिलेर अघि बढ्नुपर्छ ।’ कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्यहरुले सपथ ग्रहण गरेका थिए भने अध्यक्ष प्रचण्डले निर्वाचित पदाधिकारीलाई विजयको प्रमाणपत्र दिनुभएको थियो । कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले अखिल (क्रान्तिकारी) लाई माओवादी केन्द्रको हुलाकी बनाएर शैक्षिक रुपान्तरण र राजनीतिमा गतिशील बनाउने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending