Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

दिननाथ उठेको भए जमानत जोगिन्थ्योः उम्मेदवार केसि

बागलुङ, एकिकृत नेकपा माओवादीका उम्मेदवार कृष्णबहादुर केसिले पार्टी प्रवक्ता निर्वाचन लडेको भए जमानत जोगिने बताएका छन् । चैत्र २८ गते सम्पन्न संविधानसभा उप निर्वाचनका बारेमा बिहिबार समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै केसिले पार्टी प्रवक्ता दिदनाथ शर्मा निर्वाचनमा भाग लिएको भए अहिलेको अवस्था नहुने बताएका हुन् । शर्माले केहि दिन अगाडि सञ्चारमाध्यममा आफु निर्वाचनमा भाग लिएको भए जमानत जोगिने टिप्पणि गरेपछि केसिले दिननाथ शर्माको भनाई सहि भएको बताएका हुन् । उनले अगाडि लेखेका छन् यहि कुरा बुझेर नै पार्टीले उहाँलाई उम्मेदवार बनाएको थियो तर अन्तिममा उहाँ नउठेपछि आफु निर्वाचनमा भाग लिएको  बताए । विपक्षि पार्टीले हार्ने भएकाले दिननाथ उठेनन् कृष्ण केसिलाई मत नदेउ भन्ने नारा गाउ सम्मै लगाए भर भुर फाईदा उठाएको तर एमाओवादीले उक्त कुरालाई चिर्न नसकेको दावि गर्नुभएको छ । उहाँले यस्तो अनपेक्षित परिणाम आँउछ भनेर कल्पना समेत नगरेको तर चैत्र २६ र २७ गते को चलखेलले निर्वाचन परिणाम अन्यन्तै अकल्पनिय र निराशाजनक देखा परेको बताएका छन् । उनले निर्वाचन परिणामका बारेमा लिएर पार्टी भित्र बाहिर, मतदाता तथा समाजिक सञ्जालमा व्यक्त मत खरिद विक्रि, अन्तरघातका बारेमा उम्मेदवार हुनुका नाताले केहि पनि नबोल्दे बताउदै निर्वाचनका बारेमा हल्का टिप्पणी नगर्न समेत अनुरोध गरेका छन् । \"krishna
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy