Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

पिकनिकबाटै बेपत्ता, अवस्था अज्ञात

\"\"चितवन । पश्चिम चितवनको गोलाघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर हराएका भरतपुर महानगरपालिका–२७ मेघौलीका २८ वर्षीय प्रकाश महतोको अवस्था अझै अज्ञात छ । वैदेशिक रोजगारीका लागि मलेसिया गएका उनी दुई महिनाअघि मात्रै फर्केका थिए । असोज १ गते विश्वकर्मा बाबाको पूजाको दिन साथीहरुसँगै पौडीखेल्न गएका उनी नदीमा डुबेर बेपत्ता भएका थिए । आज दशैंँको फूलपातीमासमेत उनको अवस्था थाहा नभएपछि परिवार चिन्तित भएका छन् । डुङ्गाको सहयोगमा उनको खोजी जारी राखिए पनि १० दिन हुँदासम्म भेटन नसकिएको उनका काका मायाराम चौधरीले बताए । उनीसँगै १९ जना साथी गोलाघाटमा पिकनिक गएका थिए । त्यसपछि नारायणी र राप्ती नदीको दोभानमा पौडी खेल्न पुगे । पौडी खेलेर घर फर्किने बेलामा मात्रै प्रकाश हराएको थाहा भएको सँगैपौडी खेल्न गएकाहरुले बताएका थिए । ‘सबैले कपडा लगाएछन्, प्रकाशको मात्रै कपडा बाँकी रहेछ, चौधरीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भने “त्यसपछि मात्रै हराएको थाहा भयो, अनि केही घण्टा खोज्दा फेला नपरेपछि हामीलाई खबर गरे ।” प्रहरी प्रशासनलाई जानकारी गराएपनि खोजीमा खासै चासो नदिएको गुनासो गर्दै उहाँले उनको खोजीका लागि सहयोग गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन। दिव्यनगर इलाका प्रहरी कार्यालयले भने बोटेहरु लगाएर डङ्गाको सहयोगमा खोजी कार्य गरेपनि फेला पार्न नसकिएको जनाएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending