Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

नेपालीद्वारा कोरियाको सोलमा साहित्य महोत्सव

\"\"नेपाली साहित्य समाज दक्षिण कोरियाको आयोजनामा बृहत साहित्यिक महोत्सव सम्पन्न भएको छ। नेपालको बडादशैँ र कोरियाको ठूलो पर्व छुसकको अवसरमा अक्टोबर ३ तारेखको दिन भएको उक्त महोत्सवको प्रमुख अतिथी एआरएन कोरिया अध्यक्ष लक्ष्मी गुरुङले बताए । \'यूग र जगतको प्रतिबिम्ब;साहित्य\' नारा दिईएको उक्त समारोहको कविता बहशमा मिलनकान्छा किराती, पराजित पोमू, प्रमोद सारंगले बृहत बहस गरेका थिए । कार्यक्रममा विशेष अतिथि एनसीसी अध्यक्ष अन्जु केसि, अतिथिहरू राजनितिकर्मी यूवानेता तथा कवि/साहित्यकार मिलनकान्छा किराँती,कवि पराजित पोमु,सङ्गीतकार डिआर अटुलगायत थुप्रै सङ्घ-सङ्स्थाबाट उपस्थित रहेकाे थियो। भने सहजिकरण अन्जान काईलाले गरेका थिए । कार्यक्रममा तिनवटा पुस्तकको लोकार्पण तथा दश जना स्रस्टाहरुको सम्मान पनि गरिएको थियो। प्रवासमा रहेर पनि नेपाली साहित्य विकासमा टेवा दिनको निम्ती साहित्यका बिबिध बिसयमा/बिधामा छलफल चलाउदा नव सवसर्जकहरु लाभान्वित हुन सक्ने भन्दै यस्ता कार्यक्रमहरु निरन्तर आयोजना गरिने कुरा सभापती यल्जी विवशले जाेड दिएका थिए । करिब डेढ सय स्रस्टाहरुको उपस्थिति रहेकाे कार्यक्रममा प्रमोद सारङ, मिलनकान्छा किराती,पराजित पोमु, जिवन खत्री,बोनम प्रताप,कृस गुल्मेली बाबु, मन्जु गुरुङ, कोरियन कवि कोम ह्यङ ह्यो, धरती कल्पना र डि आर अटु  सम्मानित भए। कार्यक्रममा तीन दर्जन बढी सर्जकहरुले रचनावाचन गरेका थिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy