Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

सामाजिक सुरक्षा भत्ता घरदैलोमै पाएपछि सेवाग्राही हर्षित

 

\"\"पाँचथर । पाँचथरको फिदिम नगरपालिका–१० कि वडाध्यक्ष बिना थाम्सुहाङले सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर वितरण गरेपछि सेवाग्राही हर्षित भएका छन् ।

निर्वाचन प्रचारका क्रममा व्यक्त गरिएका प्रतिबद्धताअनुसार उनले सामाजिक सुरक्षा भत्ता आफू निर्वाचित भएको फिदिम नगरपालिका–१० को घरघरमा पुगेर वितरण गरेका हुन । फिदिम नगरपालिकाको कार्यालयले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गर्ने नीति लिएको छ । ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएकाहरूलाई सदरमुकाम फिदिम आउँदा जाँदा सवारी भाडा नै रु ८०० लाग्ने भएकाले सो नीति अवलम्बन गरिएको हो । वडाअध्यक्ष थाम्सुहाङले घर घरमै पुगेर भत्ता वितरण गरेको बताए। निर्वाचनको प्रचारका क्रममा व्यक्त गरिएको प्रतिबद्धतालाई अक्षरशः पालना गर्न र जनताको सेवकका रूपमा निर्वाचित भएकाले भत्ता वितरण घरमै गरिएको उल्लेख गरे । सो वडामा ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका गरी २९० जनाले सामाजिक सुरक्षा पाउँदै आएको वडा कार्यालयले जनाएको छ । चालू आव २०७४/७५ मा सो वडामा सामाजिक सुरक्षा भत्ताका लागि रु १७ लाख बजेट विनियोजन गरिएको छ । यसैबीच, सामाजिक सुरक्षा भत्ता गाउँघरमै वितरण गर्न वडाध्यक्षसहित वडा सचिवलगायतको टोली नै आएपछि सोही वडाको चिलिङ्देनका ज्येष्ठ नागरिक लक्ष्मी बुढाथोकी खुशी भएको छन ।

वडाध्यक्ष बिनाले यो भन्दा राम्रो गर्ने ठाउँ छैन । हामीलाई फिदिम आउँदा जाँदा खर्च हुन्छ”, उनले भने, “हामी वडा नं १० का बासिन्दा खुशी छौँ ।” उनि जस्तै सोही ठाउँका अर्का ज्येष्ठ नागरिक शरण मगराती पनि वडाध्यक्षसहितको टोली नै घरदैलोमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न आएपछि खुशी भएका छन ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: