Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

बाम गठबन्धनका उम्मेद्वार शाहीले कालीकोटबाट मनोनयन दर्ता गरे

\"\"काठमाडौं । आगामी मंसीर १० र २१ गते हुने चुनावमा चुनावी तालमेल गरेका दुई ठुला कम्युनिष्ट पार्टीहरुको गठबन्धनले बिना बिभागीय मन्त्री महेन्द्रबहादुर शाहीलाई प्रदेश नम्बर ६ को मुख्य मन्त्री बनाउने भएको छ । संघको टिकट पाएका शाहीले माओवादी केन्द्र र एमालेबीच भएको भद्र सहमति अनुसार मुख्यमन्त्रीको रुपमा प्रदेश सभा सदस्यका लागी मनोनयन दर्ता गराएका हुन । आज दिउँसो कार्यकर्ता र जनताको उल्लेख्य उपस्थितिमा शाहीले कालीकोट जिल्ला निर्बाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएको निर्बाचन कार्यालय कालीकोटले जनाएको छ । शाहीले कालीकोटको ख प्रदेशबाट प्रदेश सभा सदस्यका लागी चुनाव लड्ने भएका हुन । संघमा भने बाम गठबन्धनका साझा उम्मेद्वार माओवादी केन्द्रका दुर्गबहादुर रावतले मनोनयन दर्ता गराएका छन । त्यस्तै प्रदेश क मा बाम गठबन्धनबाट नेकपा एमालेका कुर्मराज शाहीले मनोनयन दर्ता गराएका छन । मनोनयन दर्ता गर्न माओवादी केन्द्र र एमालेको संयुक्त र्याली जिल्लाको प्रतिमा चोक हुँदै जिल्ला निर्बाचन कार्यालय पुगेको थियो । २०७० सालमा भएको दोस्रो संबिधान सभा चुनावमा माओवादी केन्द्र पहिलो र दोस्रो एमाले बनेको थियो । त्यस्तै २०७४ सालमा भएको स्थानीय तहको चुनावमा पनि माओवादी र एमाले क्रमशः पहिलो र दोस्रो बनेका थिए । पहिलो र दोस्रो स्थानमा रहेका दलहरुबीच चुनावी तालमेल बनेपछि लोकतान्त्रिक गठबन्धन कमजोर बनेको छ । दुई दलको चुनावी तालमेलले बामगठबन्धन सजिलै बिजय हुने बिश्वास उम्मेद्वारहरुले लिएका छन् । पार्टी केन्द्रको निर्णय अनुसार प्रदेश सभा सदस्यका लागी चुनाव लडेका शाहीले उम्मेद्वारी दर्तापछि बामगठबन्धनको जित सुनिश्चित भएको दाबी गरे । उनले अब सिंगो देश कम्युनिष्टहरुको हातमा आउने दाबी गर्दै मुलुकको समृद्धि र विकासका लागी कम्युनिष्टहरुबीच चुनाव तालमेल र पार्टी एकता हुने बताए । त्यस्तै संघका उम्मेद्वार दुर्गबहादुर रावतले कालीकोट मात्र नभई कर्णालीका सबै जिल्ला बाम गठबन्धनको किल्ला हुने दाबि गरे । अर्का क प्रदेशका उम्मेद्वार कुर्मराज शाहीले आफूहरुको जितको घोषणा गर्नमात्र बाँकि रहेको बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy