Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

प्रचण्डका बारेमा ‘सुनियोजीत दुष्प्रचार’ गरियाे : सचिवालय

\"\"काठमाडौ‌ं । केही अनलाइन तथा सामाजिक संजालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन छोडेर बर्दिया या अन्य क्षेत्रबाट निर्वाचनमा उन्मेदवारी दिने हल्ला फैलिएपछि सचिवालयले खण्डन गरेको छ । सचिवालयले भनेकाे छ, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनबाट प्रतिनिधि सभा निर्वाचन नलडने हल्ला सुनियोजित प्रचार हाे  । “अध्यक्ष कमरेडका बारेमा दुष्प्रचार फिजाइएको भन्दै सचिवालयले, ‘चितवनबाट उम्मेदवारी दिने निर्णयमा कुनै परिवर्तन नभएको बतायाे । नेकपा माओवादी केन्द्रले प्रचण्डलाई चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार सिफारिस गरेको छ । सचिवालयका अनुसार, बाम तालमेल अन्तर्गत नेकपा एमालेले चितवनको क्षेत्र नम्बर ३ मा प्रचण्डलाई छोडने निर्णय भैसकेको छ । “रास्ट्रिय राजनीतिका कैयन मुद्दाहरूमा अलझिनु परेकोले वहाँ जिल्ला जान पाउनु भएको छैन ।” सचिवालयले भन्यो, “अब सोझै निर्वाचनमा होमिनु हुन्छ । कसैले शंका उपशंका नगरे हुंछ ।” यसअघि कार्तिक ७ गते चितवनमा सभाको आयोजना गरिने र त्यसमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको र पछि रद्द भएपछि दुष्प्रचार गर्नेहरुलाई बल पुग़ेको हो । प्रचण्डको गृह जिल्ला समेत रहेको चितवनमा प्रचण्डको पक्षमा आम सर्वसाधारणदेखी सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताले समर्थन गर्ने वातावरण बनेपछि यसप्रकारको गलत भ्रम फैलाउने प्रयास भएको हो । सचिवालयले तत्कालै निर्वाचन प्रचारका कार्यक्रम सार्वजनिक गर्ने समेत जनाएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy