Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

वाम गठबन्धनलार्इ दुर्इ तिहाइ अाउछ : मुस्ताक आलम

\"\"काठमाडाैं । लोकतान्त्रिक फोरम कांग्रेसमा मिसिएपछि असन्तुष्ट बनेका सांसद मुस्ताक आलम  एमाले प्रवेश गरे लगतै उनले वाम गठबन्धनलाई दुइ तिहाइ दिलाउन कसरतमा लागेकाे बताएका छन । रौतहट क्षेत्र नम्बर १ वाम गठबन्धनका एमाले र माअाेवादी केन्द्रको मत १९ हजार ८ सय ६७ छ भने । लाेकतान्त्रिक गठबन्धनकाे ११ हजार २ सय ४२ मत छ।  राजपा–फोरमको मत १७ हजार ९ सय ४ हुन आउछ। क्षेत्र नम्वर एकमा गौर नगरपालिका, दुर्गाभवती गाउपालिका लगायतका स्थानीय तहहरु पर्छन् । क्षेत्र नम्बर २- मा स्थानीय तह निर्वाचनमा कांग्रेसले १६ हजार ९ सय ५७ र दोस्रोमा माओवादी केन्द्रले ११ हजार ४ सय ५८ मत ल्याएको थियो। एमालेले ७ हजार ७ सय ८१, लोकतान्त्रिक फोरमले ८ हजार ६ सय ८१, संघीय समाजवादी फोरमले ५ हजार ६ सय ३१ र राजपाले ३ हजार ९ सय ७२ मत ल्याएका थिए। एमाले र माओवादीको मत जोड्दा यो क्षेत्रमा १९ हजार २ सय ३९ हुन आउछ । क्षेत्र नम्बर ३- मा नेकपा माओवादी केन्द्रले १८ हजार ७ सय ६४ मत पाएको छ । कांग्रेसले १३ हजार २ सय ९७, एमालेले १२ हजार २ सय ५० मत पाएको छ । यहाँ माओवादी केन्द्र सबैभन्दा बलियो देखिएको छ। मन्त्री प्रभु साहको प्रभाव क्षेत्र गजुरा नगरपालिका, कटहरीमा नगरपालिका लगायतका स्थानीय तह पर्छन्। यहाँ माओवादी र एमाले पाएको मत जोड्ने हो भने ३१ हजार १४ मत हुन्छ ।  यो क्षेत्रमा वाम गठवन्धन बलियो देखिन्छ। क्षेत्र नम्बर ४- मा बृन्दाबन नगरपालिका, चन्द्रपुर नगरपालिका लगायतका स्थानीय तहहरु पर्छन् । यो क्षेत्र कांग्रेसले २१ हजार २ सय ८५ मत ल्याएकाे छ । एमालेले १८ हजार १ सय ८८ र माओवादी केन्द्रले १२ हजार ६ सय ४० मत ल्याएको छ । यहाँ एमाले र माओवादीको मत जोड्ने हो भने ३० हजार ८ सय २८ हुन्छ । यसरी हेर्दा रौतहटका ४ क्षेत्र मध्ये क्षेत्र नम्बर ३ र ४ मा वाम गठबन्धन बलियो देखिएको छ। क्षेत्र नम्बर २ मा लोकतान्त्रिक फोरमलाई गएको मत कता जान्छ भन्ने कुरा निर्णायक हुनेछ। क्षेत्र नम्बर १ मा राजपा–फोरमको मात्रै तालमेल भयो तर कांग्रेससँग उनीहरु मिलेनन् भने वाम गठबन्धनको पाेल्टामा भारी मत हुनेछ।  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy