Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

देउवा सरकार नसच्चिए ध्वस्त पार्ने नेकपाकाे धम्की

\"\"काठमाडौं । विश्वभरका कम्युनिष्टहरुले अाज अक्टोबर क्रान्ति सम्झेका छन । जारशासनका विरुद्धमा आज भन्दा  १ सय वर्ष अघि नेता भिआइ लेनिनको नेतृत्वमा कम्युनिष्ट सत्ता स्थापना भएको दिन हाे अाज । यसैको सम्झनामा २५ अक्टोबरलाई संसारका मजदुरहरूले याे  दिवश मनाउने गरेका छन् । यता नेपालका कम्यूनिष्टहरूले देशैभर विभिन्न कार्यक्रमकाे  अायाेजना गरी याे दिवश मनाएका छन् । याे क्रान्तिलाइ  नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अक्टोबर क्रान्तिको शतवार्षिकी अवसरमा आज काठमाडाैमा विशाल कार्यक्रमको आयोजना गरेको छ । \"\"विश्वश्रमजीवि जनताकाे पक्षमा नयाँ संस्लेषण गरी अाम जनताकाेबीचमा पार्टीकाे नयाँ रणनीतिसहित अाएकाे बताउने नेकपाले राजधानीको खुलामञ्चमा भव्यसभाको आयोजना गरेकाे छ । सभा सुरु हुनभन्दा पहिले राजधानीका विभिन्न स्थानबाट र्याली निकालिएको थियाे । सभालाई नेकपाका महासचिव विप्लवलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । \"\"देशलार्इ दिन दाहडै अाक्रमण गर्ने भारतीय विस्तारवादका विरूद् अावज उठाउनकाे सट्टा उल्टै देउवा सरकार नेपाली जनताकाे मुख्य दुश्मन भएकाे र नसच्चीए देउवासरकारकाे अवसान हुने नेता खड्ग बिश्वकर्माले बताए । रुसीजनताले लेनिनको नेतृत्वमा सन् १९१७ को अक्टोबर २५ मा जारको सत्ता ध्वस्त गरी सोभियत सत्ता स्थापना गरेका थिए स्मरण गर्दै नेता खड्ग बिश्वकर्माले जनताकाे सत्तामा वस्नसक्ने हिक्मत गर्नु पर्छ उनले भने । रुसी क्रान्ति सम्पन्न भएको १ सय वर्ष पूरा भएको सन्दर्भमा यो वर्ष विश्वभरी नै कम्युनिस्ट र समाजवादीहरुले विभिन्न कार्यक्रमका साथ ‘अक्टोबर क्रान्तिको शतवार्षिकी’ मनाउँदै छन् ।
माओवादी केन्द्र भक्तपुर ले अन्तर्कृया गरेको छ भने क्रान्ति को शतबार्शिक मनाउदै माओवादी केन्द्रले पनि विभिन्न कार्यक्रम गरी मनाइ रहेकाे छ । \"\"

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy