Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सल्यानमा क्यान्सर राेगी बढ्दै

\"\"सल्यान । क्यान्सर रोग मुख्य समस्याका रूपमा देखिन थालेको सल्यानका चिकित्सकले बताएका छन् । क्यानसर राेगी बढदो क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यलय सल्यानले जनाएको छ । चार महिना यता २३ जनालाई क्यानसर देखा परेको तथ्याङक देखाउदै १०  महिला र २ पुरुषमा क्यानसर रोगले ग्रसित भएकाे निमित्त स्वास्थ्य प्रमुख बिमल श्रेष्ठले बताए । उनका अनुसार १३ जनामा नसर्ने रोग देखा परेको छ । गत बर्ष ५५ जनामा क्यानसर देखा परेको थियो भने १ जनाको मृत्यु भएको थियो । समस्याकै रुपमा देखिएकाे क्यान्सरका विरामीलाइ उपचारका लागि रिफर गर्नु बाहेक विकल्प नरहेकाे स्वास्थ्यकर्मी बताउछन् । \"\"जनचेतनाको कमी र राेग लागेपछि समयमै उपचार नगर्नुले क्यान्सर बल्झदै जाने  प्रमुख श्रेष्ठको भनाई छ । उनले भने पुरुषको भन्दा महिलामा क्यानसर बढी देखापरेकाे छ । महिलामा पाटेघरको क्यान्सर झन बिकराल बन्दै गएको अस्पताल सल्यानले जनाएकाे छ । धुम्रपान, मध्यपान र बोसो युक्त मासु खानाले क्यान्सर लाग्ने गरेकाे र सुर्तीजन्य पदार्थ सेवन बढी भएकाले सल्यानमा समस्यकै रूपमा क्यान्सर फैलिरहेकाे  जिल्ला अस्पताल सल्यानका डाक्टर प्रदिप शर्माले बताए । \"\"उनले भने बशांणुगत कारणले पनि क्यानसर रोग लाग्ने गर्दछ, निदान गर्ने स्वास्थ्य संस्थाको अभावले गर्दा अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामी रोग फैलिसकेको अवस्थामा आउँछन् । उनले क्यानसर हो भनि पत्ता लागी सकेपछि उपचारका लागि  अन्नेत्र  रिफर गर्नु वाध्यात्मक एकमात्र  उपचार भएकाे शर्माले बताए। सरिता चलाउने

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies