Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

विनाविभागीय मन्त्री शाहीले गरे खण्डन

\"\"काठमाडौ । विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले केहि संचारमाध्यममा आएको समाचारको खण्डन गर्दै आफ्नो गंभीर ध्यानाकर्षण भएको वताएका छन् । ६ सय ५० मेगावाट क्षमताको तामाकोसी तेस्रो जलविद्युत् आयोजना निमार्णका लागि बिना टेन्डर टीबीआई होल्डिङ कम्पनिलाई लाइसेन्स दिएको भन्ने समाचारको खण्डन गर्दै उनले बिरोध जनाएका हुन् । असोज ३१ गतेपछि आफु विनाविभागीय मन्त्रीको हैसीयतमा भएको जनाउदै ऊर्जामन्त्रालयको नेतृत्व सम्हाल्दा आफुले गरेका कामको बिबरणहरु बिभिन्न संचारमाध्यमबाट सार्बजनिक गरिसकेको बताएका छन् । पछिल्लो समय मन्त्रालयमा नयाँ मन्त्री आएको थाहा पाउदा पाउदै केही संचारमाध्यमले गलत समाचार सम्प्रेषण गरेको वताउदै उनले बिज्ञप्ती मार्फत भनेका छन् । ‘मैले गर्दै नगरेका कामको समाचार बनाएर सार्बजनिक गर्नुले मेरो व्यक्तिगत चरित्र हत्या गर्दै चुनावमा मेरा बारेमा भ्रम सृजना गर्नु हो भन्ने मलाई लागेको छ । समाचार सार्बजनिक गर्नुपर्दा आफुलाइ एकपटक पनि धारणा नबुझी पत्रकारीताको नियम बिपरीत अनाबश्यक समाचार प्रकाशन गरेको भन्दै उनले कुनै पनि जलबिद्युत आयोजनाको लाईसेन्स दिने काम मन्त्रीको नभएको मन्त्रालयको अधिकार क्षेत्रभित्र नपर्ने औंल्याएका छन् । उनले आज एक बिज्ञप्ती सार्बजनिक गर्दै भनेका छन्, ‘लाईसेन्स दिने काम ऊर्जा मन्त्रालय अन्तर्गतको बिद्युत बिकास बिभागले गर्ने हो । बिद्युत बिकास बिभागको तोकेको मापदण्डमा रहेर जो सुकै कम्पनिले निवेदन दिन सक्छन् र उत्पादन गर्नसक्ने कम्पनिलाई बिद्युत बिकास बिभागले लाईसेन्स दिने हो । मन्त्री शाहीको पालामा बिद्युत बिकास बिभागले कुनै पनि आयोजनाको लाईसेन्स दिएको जानकारी आफुसंग नभएको प्रष्ट पार्दै मन्त्री शाहीले तामाकोशी तेस्रो जलविद्युत् आयोजनाका बारेमा मलाई संलग्न भएको भनेर गरिएको मिथ्थ्या प्रचारबाजीको बिरोध गर्दै गलत प्रचारको भ्रममा नपर्न सम्पूर्णमा आग्रह गरेका छन् । विनाविभागीय मन्त्री शाही कालिकोटबाट प्रदेशसभा सदस्यका लागी आसन्न निर्वाचनमा लड्दै छन ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy