Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

लाेकतान्त्रिक गठबन्धनले दाङ ३ नम्वर राप्रपा प्रजातान्त्रिकलार्इ छाेड्ने

\"\"काठमाडाैं । वाम गठबन्धनले चर्चामा चुलिएको दाङ फेरी पनि चर्चाको शिखरमा पुगेको छ । वाम गठबन्धनका विरूदमा लोकतान्त्रिक गठबन्धन बनेपछि राजनैतिक वृत तातिएको छ । दाङमा राप्रपा प्रजातान्त्रिकले लोकतान्त्रिक गठबन्धनसंग क्षेत्र नं ३ मा  एक प्रदेश सदस्य मागेपछि काँग्रेसमा खैलावैला मच्चीएको छ । राप्रपा प्रजातान्त्रिकका नेता पशुपति शमसेरको प्रस्तावमा काग्रेस सकारात्मक भएको छ । राप्रपा प्रजातान्त्रिकले दाङ क्षेत्र नम्बर ३ \'क\' मा प्रेम शाह र  \'ख\' मा वंशिकुमार शर्मालाई प्रदेश सभा सदस्यमा उम्मेदवार सिफारिस गरेपछि सो क्षेत्रमा लोकतान्त्रिक गठवन्धनमा सगभागी भएको हो । लोकतान्त्रिक गठवन्धनको नेतृत्व गरेका काग्रेस सभापति तथा प्रधानमन्त्री देउवासंग राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर जवराले प्रदेश सभा सदस्यका लागि दाङ ३ नम्वर क्षेत्र छोडिदिन आग्रह गरेका छन् । चुनावि तालमेलकाक्रममा राप्रपा प्रजातान्त्रिक अध्यक्ष पशुपति शमसेरको दावीलार्इ काग्रेस सभापति शेरबहादुर देउवाले सहमति देखाएको स्रोतले वताएको छ । देउवा र शम्शेरबीच भएको पछिल्लो भेटमा पशुपतिले राप्रपा प्रजातान्त्रिको  प्रभाव क्षेत्र दाङ  ३ भएकाले पनि  प्रदेश सभा सदस्य मा दावि गरेका हुन् ।राप्रपा प्रजातान्त्रिकको सो प्रस्तावप्रति देउवा सकारात्मक भएका छन् । कार्यकर्तालार्इ रिझाउन सहमति भएपनि छलफलबाट टुङग्याउने बताए । देउवाले एक पटक दाङका प्रभावशाली नेता दिपक गीरीलाइ सोधेर छिटै सकारात्मक टुङगाे लगाउने बचन दिए । राप्रपा प्रजातान्त्रिकका उम्मेद्वार वंशीकुमार शर्मा याे क्षेत्रका प्रभावशाली हुन । याे क्षेत्र राप्रपा प्रजातान्त्रिककाे पकेट क्षेत्र पनि हाे ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy