Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

घरभित्रको वायु प्रदूषणले समस्या

\"\"नयाँदिल्ली । विश्वव्यापीरुपमै वातावरणीय, जनस्वास्थ्य र स्वच्छ ऊर्जाको चुनौतीको रुपमा रहेको घरभित्रको वायु प्रदूषणको समस्यालाई न्यूनीकरणतर्फ ठोस कदम नचालिए भयावह स्थिति आउनसक्ने भन्दै विश्वका वातावरण तथा ऊर्जाविद्हरुले गहिरो चिन्ता व्यक्त गरेका छन् ।

भारतको नयँँदिल्लीमा गत साता सम्पन्न स्वच्छ भान्छा र घरभित्रको वायु प्रदूषणसम्बन्धी ‘क्लिन कुकिङ फोरम २०१७’ मा सहभागीहरुले घरभित्रको वायु प्रदूषणको समस्याबाट मुक्त हुन आधुनिक स्वच्छ ऊर्जाको पहुँच विस्तार गरी परिस्कृत चुलाहरुको प्रवद्र्धनमा जोड दिएका छन् । वातावरण र जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यति ठूलो समस्याप्रति अझैपनि विश्वका राजनेताहरु गम्भीर बन्न नसकेकोतर्फ पनि सहभागीहरुको चिन्ता र चासोलाई विभिन्न अन्तरराष्ट्रिय समाचार संस्थाहरुले सम्प्रेषण गरेका छन् । विश्वका ५० भन्दा बढी देशका करिब ७ सय जनाको सहभागिता रहेको यस मञ्चलाई सम्बोधन गर्दै भारतीय पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले विश्व वाष्फीकरणको चुनौती, ब्ल्याक कार्बन जलवायुजन्य प्रदूषणको मुख्य कारक बनेको घरभित्रको वायु प्रदूषणलाई समाधान गर्न स्वच्छ खाना पकाउने ऊर्जाको पहुँच बढाउनु अहिलेको मुख्य वातावरणीय चुनौती रहेको बताए । वायु प्रदूषणको समस्याबाट भारत बढी प्रभावित बनेको सन्दर्भ केलाउँदै उनले यसलाई न्यून गर्न स्वच्छ भान्छा अभियानलाई उच्च प्राथमिकता दिएको उल्लेख गरे ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending