Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

नेपाल प्रगतिशील दलित मुक्ति मञ्च युएईको तदर्थ समिति गठन

\"\"युएई ।  स्वदेश देखि बिदेश सम्म छरिएर रहेका दलित समुदायको मुक्तिको लागी दलित मुक्तिमोर्चाका केन्द्रिय कार्यालय सदस्य तथा बिदेश बिभाग संयोजक राजकुमार हिञ्माञ्को प्रमुख आतिथ्यमा नेपाल प्रगतिशील दलित मुक्ति मञ्च युएई गठन गरिएको छ ।
नेपाली जनप्रगतिशील मञ्च युएईका केन्द्रिय सदस्य गाम बहादुर बिश्वकर्माको संयोजकत्वमा परशुराम नेपाली सहसंयोजक रहने गरि ९ सदस्यिय तदर्थ समिति गठन भएको हो । जस्मा सदस्यहरु चेत बहादुर रनपाल, गीर बहादुर बिश्वकर्मा, सुर्य परियार, पदम सुन्दास, जीना सुनाम, अशोक बिश्वकर्मा र ज्ञानु कर्मा रहेका छन् ।
बिषेश अतिथीहरु दलित मुक्तिमोर्चाका केन्द्रिय सदस्य आर्जन कुमार सुनार, नेपाल कम्युनिष्ट पार्टि माओबादी केन्द्रका केन्द्रिय सदस्य हरि नेपाली अतिथीहरु नेपाली जनप्रगतिशील मञ्च युएईका प्रमुख सल्लाहाकार शम्भु वाईबा, प्रेस सेन्टर नेपाल यएईका अध्यक्ष अनिस तामाञ्, प्रगतिशील कलाकार संघ युएईका अध्यक्ष प्रबिन तामाञ्, बिश्वकर्मा समाज युएईका महासचिब रोहन सुनार, समाजकै सारजाह क्षेत्रिय अध्यक्ष सुब्बा बिश्वकर्मा, जनजाति महासंघ युएईका उपाध्यक्ष सुरेन्द्र थिञ्, लगायत युएईबासी नेपालीहरुको उपस्थिती रहेको थियो ।
युएईको दुबई स्थित एक होटलमा सम्पन्न उक्त कार्यक्रममा नवगठित कार्य समितिलाई बधाई तथा सफलताको शुभकामना दिदै अतिथी तथा बिषेश अतिथीहरुले नव गठित कार्य समितिले आगमी दिनहरुमा देश र जनताको हितमा काम गर्नुपर्ने बताए । मञ्चका केन्द्रिय सचिब ईन्द्र सिन्चुरीको स्वगत मन्तव्यबाट शुरु भएको कार्यक्रममा आफ्नो घारना राख्दै प्रमुख अतिथी राजकुमार हिमाले दलित आन्दोलनलाई माक्सबादी आन्दोलनसंग जोड्दै दलित आन्दोलनलाई अन्तराष्टिय आन्दोलनको रुपमा बिकसीत गराउनु पर्ने बतए ।
दलित आन्दोलन नबुझी क्रान्तिकारी बन्न नसकिने धाराना राख्दै नव गठित नेपाल प्रगतिशील दलित मुक्ती मञ्चलाई बधाई तथा शुभकामना सन्देश दिएका थिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy