Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

जनसंघर्ष र बलिदानबाट वाम गठबन्धन जन्मीएको मन्त्री बस्नेतको निष्कर्ष

\"\"सल्यान । नेकपा माओबादी केन्द्रका सचिवालय सदस्य, बिना बिभागीय मन्त्री तथा प्रतिनिधि सभाका उम्मेदवार टेक बहादुर बस्नेतले लामो संघर्ष र अभ्यास बाट बाम गठबन्धनको निष्र्कष निस्कीएको बताएका छन । उनले बाम गठबन्धन विशुुद्ध चुनाबमा मात्र केन्द्रित नभएर पार्टी एकताको अभ्यास भएको बताए । आज बाम गठबन्धनले सल्यानको खलंगामा गरेको पत्रकार सम्मेलनमा बस्नेतले बिकासका कुराहरु ब्यबस्थित ढङ्गगले गर्न नपाएको भन्दै राजनितिक सहमति र एकताले मात्र अगाडी बढेर अब बाम एकताले बिकास गर्ने जिकिर गरे । पत्रकारहरुको प्रश्नको जबाफ दिदै मन्त्री बस्नेतले केन्द्रको नीति विधि बिपरित कार्य नगर्न आग्रह गरे । उनले आगामी निर्वाचनपछि देश र जनाताको निम्ति बिकास निमार्णसहितको समृद्धि र सुन्दर नेपाल निर्माणका लागि सवैलाई केन्द्रित भएर काम गर्न आब्हान गरे । सल्यानमा मङसिर २१ गते निर्वाचन हुदैछ । यसैबिच आगामी प्रतिनिधि सभा प्रदेश सभा निर्बाचनको लागी बाम गबन्धनले निर्वाचनमुखि कार्यक्रम सार्बजनिक गरेको छ । प्रतिनिधि सभा निर्बाचन परिचालन मुल जिल्ला समितिका संयोजक माओबादी केन्द्रका नेब बहादुर कवंर र नेकपा एमालेका लोक बहादुर डांगी रहेको ५५ सदस्यीय समिति गठन गरेको छ । सार्वजनिक कार्यक्रम शारदा नगरपालिका सल्यानमा कार्तिक २२ गते, बनगाड कुपिण्डे नगरपालिकामा कार्तिक २३ गते, कालीमाटी गाउँपालिकामा कार्तिक २४ गते, कपुरकोट गाउँपालिकामा कार्तिक २५ गते, त्रिवेणी गाउँपालिकामा कार्तिक २६ गते, छत्रेश्वरी गाउँपालिकामा कार्तिक २७ गते, ढोरचौर गाउँपालिका कार्तिक २८ गते, बागचौर नगरपालिकामा कार्तिक २९ गते, कुमाख मालिका गाउँपालिकामा कार्तिक ३० गते र दार्मा गाउँपालिकामा मंसिर १ गते जनभेला गर्ने कार्यक्रम सार्वजनिक भएको छ । शारदा नगरपालिका सल्यानमा कार्तिक २२ गते, बनगाड कुपिण्डे नगरपालिकामा कार्तिक २३ गते, कालीमाटी गाउँपालिकास कार्तिक २४ गत, कपुरकोट गाउँपालिकामा कार्तिक २५ गते, त्रिवेणी गाउँपालिकामा कार्तिक २६ गते चुनाबि संयुक्त भेला गर्ने जनाएको छ । त्यस्तै छत्रेश्वरी गाउँपालिकामा कार्तिक २७ गते, ढोरचौर गाउँपालिका कार्तिक २८ गते, बागचौर नगरपालिकामा कार्तिक २९ गते, कुमाख मालिका गाउँपालिकामा कार्तिक ३० गते र दार्मा गाउँपालिकामा मंसिर १ गते भेला गर्ने भएको छ । मंसिर २ गते देखि ११ गते सम्म दुबै निर्वाचन क्षेत्रका सबै वडा स्तरमा संयुक्त बैठक, भेला, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने । जिल्लाका ३ वटै नगरपालिकामा “बाम एकता, आजको अपरिहार्य आवश्यकता“ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने, । विभिन्न स्तरका चुनावी सभा मंसिर १२ गते देखि १८ गते सम्म भव्य एवं सानदार रूपमा प्रस्तुत गर्ने निर्बाचन परिचालन जिल्ला मुल समिति सल्यानले जनाएको छ । यसै गरी प्रदेश सभाका लागी नेकपा एमाले प्रदेश क बाट संयोजक गिरी । नेकपा माओबादी केन्द्रका सह संयोजक क. मान बहादर मल्लसहित ६५ सदस्यी समिति गठन गरेको छ भने प्रदेश सभा ख मा नेकपा एमालेका भद्रसिंह बुढा र नेकपा माओबादी केन्द्रका चित्र बहादुर केसि सह–संयोजकमा ६५ सदस्यी समिति गठन गरेको छ । यसैगरी गाउँ पालिका र नगर पालीकामा संयोक र सह संयोजक तोकिएको छ । बाम गठबन्धनले अभियानलाई तिब्रता दिएको छ ।  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy