अमेरिकामा डोनल्ड ट्रम्प सत्तामा आएयता पहिलो पटक भएका चुनावमा डेमोक्र्याटहरुले दुई वटा राज्यमा महत्वपूर्ण जित हात पारेका छन् ।
भर्जिनियाको गभर्नरमा राल्फ नर्थमले कडा प्रतिस्पर्धामाझ रिपब्लिकन उम्मेदवार एड गेलेस्पीलाई जितेको प्रक्षेपण गरिएको छ । न्यू जर्सीमा अर्का डेमोक्र्याट फिल मर्फी नयाँ गर्भनर बन्ने भनिएको छ । त्यहाँ पछिल्लो समय अलोकप्रिय बन्दै गएका रिपब्लिकन गभर्नर क्रिस क्रिस्टीले आठ वर्ष सम्म शासन गरेका थिए । भर्जिनियाको गभर्नरको निर्वाचनलाई राष्ट्रपति ट्रम्पसँग जोडिएको चुनावका रुपमा हेरिएको थियो । राष्ट्रपति ट्रम्पको युगमा डेमोक्र्याटहरुले जित्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्नको जवाफ भर्जिनियाको मत परिणामले दिने भनिएको थियो । चुनावअघि गर्भनरका उम्मेदवार गिलेस्पीले बीबीसीसँग कुरा गर्दा राष्ट्रपति ट्रम्पको नाम एक पटक पनि उच्चारण गरेनन् । विगतमा उनले ट्रम्पले उठाएका कतिपय विषयहरुमा समर्थन जनाउँदै टेलिभिजन विज्ञापनहरु खेलेका थिए । उनी गैरकानूनी आप्रवासन र अपराधबारे कडा नीतिको पक्षमा छन् । रिचमण्डजस्ता अधिकांश भर्जिनियाका भूभागमा उदारवादीहरुको बाहुल्य छ । राज्यमा विविधता झल्काउने अनुहारहरु बढी रहेका छन् । चुनावअघि कतिपयले भर्जिनियाका युवाहरु राष्ट्रपति ट्रम्पलाई कठोर सन्देश पठाउन व्यग्र छन् भनेर भनेका थिए । डेमोक्र्याटिक दलका कतिपय शिर्ष नेताहरुले समर्थन जनाएपनि, उनीहरुका उम्मेदवार राल्फ नर्थममाथि आप्रवासन जस्ता मुद्दाबारेका आफ्ना धारणामा अडिग हुन नसकेको आरोप छ । बीबीसीaplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: