Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

सहमतिमा स्वतन्त्र उम्मेदवारी दिएका हौ : वुढाथोकी

\"\"सल्यान । नेकपा माओवादी केन्द्र पोलिटब्यूरो सदस्य कर्णवहादुर वुढाथोकीले पार्टी नेतृत्वको सल्लाहमा स्वतन्त्र उम्मेदवारी दिएको वताएका छन । नेकपा माओवादी केन्द्र सम्मेलन आयोजक समितिले खलंगामा गरेकाेपत्रकार सम्मेलमा वुढाथोकीले  वामगठवन्धनमा सल्यानलाई केन्द्रवाट अन्याय भएपछि केन्द्रीय सचिवालय सदस्य टेकवहादुर वस्नेतको सहमतिमा संघ र प्रदेशमा उम्मेदवारी दिएको वताए । जिल्लाको धरातलिय अवस्थालाई ध्यानमा राखेर संघ र प्रदेशमा एउटासिट वटमलाईन थियो । त्यसमा केन्द्रले अन्याय गरे पछि जिल्लामा रहेका सवै नेताहरु सहमतिमा आए पछि स्वतन्त्र उम्मेदवारी दिने निणर्यमा पुगेका हौ जिल्ला संयोजक समेत रहेका वुढाथोकीले भने जिल्ला पार्टीको तर्फवाट स्वन्तत्र उम्मेदवारीलाई समर्थन गरेर जाने निणर्य गरेका हाैं । माओवादी केन्द्र सल्यानले वाम गठवन्धनका विरुद्धमा संघमा माओवादीकै पूर्व सभासद टेकवहादुर वस्नेतको  विरुद्ध पूर्व सभासद उमाकान्त शर्मा, प्रदेश क मा नेकपा एमाले गुलावजंग शाहको विरुद्धमा माओवादीका पोलिट ब्यूरो सदस्य भीमप्रकाश शर्मा र प्रदेश ख मा नेकपा एमालेका नेता प्रकाश ज्वालाको विरुद्धमा माओवादी केन्द्रका केन्द्रीय सदस्य जीतवहादुर पुन ले उम्मेदवारी दिएका छन । स्वतन्त्र उम्मेदवारको चुनावी अभियान नेकपा माओवादी केन्द्र सल्यानको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेताहरु चुनावी अभियान लिएर गाउँपुगेका छन् ।  उनिहरुले सल्लीवजारमा नगरस्तरिय कार्यक्रमको आयोजना गरी चुनावी अभियानको सुरु गरेको बताएका छन । माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य तथा जिल्ला संयोजक कर्णवहादुर वुढाथोकीको संयोजकत्वमा १ सय ५० जिल्ला स्तरीय निर्वाचन परिचालन कमिटि गठन गरिएको जिल्ला प्रचार प्रसार समितिका संयोजक सौगात शर्माले जानकारी दिए । उनले भने क्षेत्र नम्वर १ मा केन्द्रीय सदस्य टिकाराम वली र २ मा केन्द्रीय सदस्य ज्ञानवहादुर वली माईकलसंयोजक रहेको समिति गठन भएको छ । त्यस्तै जिल्लाका ३ नगरपालिका र ७ गाउँपालिकाका अध्यक्ष संयोजक रहेको परिचालन समिति गठन गरिएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy