Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

सल्यानमा बिजयी सासंदको, नेपालगञ्जमा भब्य विजय पाटी !

\"\"सल्यान । सल्यान क्षेत्र नम्वर १ बाट प्रदेशसभामा निर्वाचित एमाले सांसद गुलावजंग शाहले बाँकेको नेपालगञ्जमा भव्य पाटी दिएका छन् । बिजयी उत्सवका रुपामा दिएकाे भव्य पाटीकाे सल्यानी मतदाताले अालाेचना गरेका छन । निर्वाचनका क्रममा पार्टी कार्यकर्तालाई चिया समेत खुवाउन हिचकिचाएकाे अाराेप लगाएका सल्यानीहरुले शाहले नेपालगञ्जमा दिएकाे पाटीलार्इ अर्थपूर्ण तरिकाले हेरेका छन । सल्यानको घाँजरीमा जन्मिएका तर नेपालगञ्ज र काठमाडौंमा घर भएका शाहले सल्यान क्षेत्र नम्वर १ का कुनैपनि मतदाता र कार्यकर्तालाई एक कप चिया समेत नखुवाएकाे नाम उल्यख नगर्ने शर्तमा एमालेका एक नेताले भने \'तर बाँकेको नेपालगञ्जमा पुगेर उनले लाखौ रुपैयाको पाटी कसरी दिए ? सल्यान श्रीनगरदेखि सल्लीबजारसम्मका ब्यापारीसँग चुनाव खर्च उठाएर चुनावमा लागेको खर्च पनि तिरेका छैनन् । यसपटक मात्र नभई २०७० सालको निर्वाचनमा उम्मेद्धार हुँदाको रकम पनि तिरेका छैनन् । निर्वाचनमा उनलाई होटलमा खाना खाएको खर्च समेत नतिरेको आरोप लागेको छ। २०७० सालको निर्वाचनमा थारमारेका होटलमा लाखौ रकम तिर्न बाँकी छ ।\' शाह २०५४ सालमा पहिलो पटक नेकपा मालेबाट तारा चिन्ह लिएर उम्मेद्धार बनेका थिए । त्यसपछि २०६४ सालको निर्वाचनमा उनी भोट हाल्न समेत सल्यान पुगेनन् । एकैपटक २०७० सालमा उम्मेद्धार बनेर जिल्ला पुगेका शाहले त्यो बेला निर्वाचनमा भएको खर्च समेत नतिरेकाे अाराेप छ । सल्यानी कार्यकर्ता भोकै बसेर उनलाई चुनाव जिताएकाे बताएका छन । सल्यानका कार्यकर्ता र मतदातासँग कुनै विजयी उत्सव नमनाएका शाह नेपालगञ्जमा भने हर्षका साथ विजयी उत्सव मनाउदा उनी प्रति आक्रोषीत भएका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy