Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

जन प्रगतिशील मंच साउदीको पहलमा अलपत्र २ नेपालीको उद्दार

\"\"साउदी । नेकपा माओवादी केन्द्र निकट प्रवास सङ्ठन नेपाली जन प्रगतिशील मंच साउदी अरबले १२ महिना देखि पारिश्रमिक नपाइ अलपत्र परेका दुई नेपाली कामदारकाे उद्दार गरि नेपाल पठाएकाे छ । काठमाडौ बानेश्वर स्थित राज ओभर्सिज प्रालिबाट २२ महिना अघि साउदी अरबको एक कम्पनीमा काम गर्न पुगेका बर्दियाका शोमलाल थारु र रबिन चौधरी अलपत्र परेका हुन । अलपत्र चाैधरीकाे उद्दार गर्न सफल भएकाे मंच साउदीका प्रबक्ता रामचन्द्र वाग्लेले जानकारी दिए । उनिहरूले १२ महिना देखि कम्पनीले काम गरेको ज्याला नदिएकाे बताएका छन् । तीन महिना देखि प्रक्रिया थालेकाे मंचले स्वदेश फिर्ता गर्न सफल भएकाे हाे । सम्पर्कमा आए देखि नै पीडितलार्इ खान बस्नको ब्यवस्था मंचले नै मिलाएकाे थियाे । मेनपावर संचालक पुर्ण राइलाई फोन गरि जानकारी गराउदा आफुहरुलाइ जे गर्न सक्छस गर भनेर धम्काउदै अाएकाे उनिहरूले बताए । \'हामीले त राम्रो सङ दुई छाक खाना खान पनि पाएका थियनौ । हामीले भन्दा दूतावासले पनि  वास्तै गरेन । तर जन प्रगतिशील मन्चका साथीहरूलाई भेटेपछि धेरै सहयोग मिल्यो ।\' पीडित शोमलाल थारुले भने । निरन्तर मजदुरकाे हक हितमा काम गर्दै आएको मन्चले केहि समय अघि मात्रै साउदीमा अलपत्र परेका ६ जना नेपालीको उद्दार गरि स्वदेश फिर्ता गराएको थियो । उद्दार गरिएका सबैलाई कानुनी रूपमा न्याय दिलाउन नेपालबाट वाइसिएल नेपालले सहयोग गरेकाे वाग्लेले खबर डबलीलार्इ बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy