Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

प्रचण्डले विद्यालय भर्ना गरेका बालकका परिवारकाे यस्ताे छ स्थिति

चितवन, ५ वैशाख । नौ वर्ष उमेर पुग्दासम्म बाबुसँगै गिट्टी कुटेको ठाउँमा खेलेर बिताएका एक बालकले आज अभिभावकत्व पाएका छन् । उनकी दिदीले ६ महिना विद्यालय गएर छाडेकी थिईन् । उनका भाइले अहिलेसम्म विद्यालय देखेका छैनन् । तर उनलाई आज त्यसै क्षेत्रका सांसदसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिभावकत्व प्रदान गरे । भरतपुर महानगरपालिका–२८ मा रहेको साझापुर माध्यमिक विद्यालयमा प्रचण्डले स्थानीय राजकुमार मुसहरका नौ वर्षीय छोरा अरुण मुसहर र सुरज माझीका चार वर्ष छ महिनाका छोरा पत्रुस माझीलाई भर्ना गरी अभिभावकत्व ग्रहण गरेका हुन् । कार्यक्रममा सहभागी दुवै बालकका अभिभावकले आफ्नो सन्तान पढ्न पाउने भएको भन्दै खुशी प्रकट गरेका थिए । अरुणका बुबा राजकुमारले गिट्टी कुट्ने काम गरे । उनले अब छोरालाई राम्रोसँग पढाउने प्रतिक्रिया दिए । पत्रुसका आमा लक्ष्मीले छोरालाई देशको ठूलो मान्छेले अभिभावकत्व दिएको भन्दै छोरा पढ्न पाउने भएकामा खुशी प्रकट गर्नुभयो । पत्रुसका पिता ज्याला मजदूरी गर्छन् । राजकुमार मुसहरको आफ्नो नाउँमा सम्पत्ति छैन भने पत्रुसको परिवारको नाममा दुई कठ्ठा जग्गा पर्दछ । सो क्षेत्र राप्ती र नारायणी नदीले दुई तर्फबाट घेरेको छ । उक्त क्षेत्रमा नदीमा आश्रित बोटे, माझी, मुसहरको बासस्थान छ । उनीहरु नदीमा माछा मार्ने, गिटी कुट्ने र ज्यालामजदुरी गर्ने गर्दछन् । दिनहुँ बिहान बेलुकाको छाक टार्ने समस्या हुने हुँदा पढाइ र स्वास्थ्यतर्फ कम ध्यान जाने सो विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष केशवप्रसाद भट्टराईले बताए ।

\"\" कार्यक्रममा अध्यक्ष दाहालले सरकारले शुरु गरेको महाअभियानमा सबैलाई सहयोग गर्न आग्रह गरे । संविधान कार्यान्वयनको पहिलो कडीका रुपमा यो अभियानलाई सफल बनाउनुपर्ने उनले बताए । देशलाई पूर्ण साक्षर बनाउन यो अभियान आएको भन्दै अध्यक्ष दाहालले अभियानले राष्ट्रलाई एकताबद्ध र जागरण ल्याउने उल्लेख गरे । विभागका महानिर्देशक बाबुराम पौडेलले देशभरमा ८८ हजार २०७ बालबालिका विद्यालय बाहिर रहेको भन्दै उनीहरुलाई शिक्षाको पहुँचमा ल्याउनका लागि अभियान सञ्चालन गरिएको बताउनुभयो । चितवन जिल्लामा मात्र ४९८ बालबालिका विद्यालय बाहिर रहेका छन् । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy