Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

आफ्नै छोरीको बलात्कारीसँग आमाबाबुले लिए पैसा

एजेन्सी । एउटी केटी अपहरणमा पर्छे । उसको सामूहिक रुपमा बलात्कार हुन्छ । मामला प्रहरी समक्ष पुग्छ । संदिग्ध व्यक्ति पक्राउ पर्छ पनि । तर जाँचको समयमा यस मुद्दाले अर्काे एउटा नयाँ रुप लिएको छ । गत वर्ष अपहरणपछि सामूहिक बलात्कारको शिकार हुन पुगेकी एउटी भारतीय किशोरीले आफ्ना बाबुआमाले आफ्नै बलात्कारीसँग पैसा लिएको गम्भीर आरोप लगाएकी छन् । पीडित किशोरीले आफ्ना आमाबाबुले अभियुक्तहरुबाट पैसा लिएर आफूलाई बयान फेर्न दबाब दिएको भन्दै प्रहरी समक्ष उजुरी दिएकी हुन् । सन् २०१७ मा दिल्लीमा यि किशोरीलाई अपहरण गरेर सामूहिक बलात्कार गरिएको थियो । दिल्ली प्रहरीले ती किशोरीकी आमालाई पक्राउ गरिएको जनाएको छ । उनका बुवा भने फरार छन् र उनको खोजी जारी रहेको बताइएको छ । \"\"आफ्ना बाबुआमाले अभियुक्तबाट लिएको पैसा भएको भन्दै ती किशोरी पाँच लाख भारतीय रुपैंया लिएर प्रहरी कार्यालयमा पुगेपछि त्यो घटनाबारे समाचार सार्वजनिक भएको हो । पीडकहरुले पैसा दिएर पीडित किशोरी र उनका आमाबाबुलाई यो मुद्दा दबाउनका लागि प्रयास गरिरहेका थिए । वरिष्ठ प्रहरी अधिकारी एमएन तिवारीले बीबीसीलाई भने, ‘पीडकहरूले पीडित किशोरीका बाबुआमालाई पैसा दिएर कुरा मिलाउन खोजेको हो भन्ने हामीलाई लाग्छ ।’ ती किशोरीलाई यस मामलाका बारेमा जानकारी थियो । साथै उसका आमाबाबुले अभियुक्तबाट लिएको पैसा कहाँ राखेका छन् भन्ने कुराको पनि उनलाई जानकारी भएको तिवारीले बताए । उनका बाबु पक्राउ परेपछि यसबारे थप कुराहरु पत्ता लाग्ने उनले बताए । प्रहरीले किशोरीका बाबुआमा र आरोपित बलात्कारीहरू विरुद्ध नयाँ मुद्दा दर्ता गरेको छ । पहिलो मुद्दा गत सेप्टेम्बर महिनामै दर्ता भएको थियो । जसमा उनलाई बलात्कार गर्ने दुइजनालाई पक्राउ गरेको पनि थियो । पक्राउ परेकामध्ये एकजना अन्तिम जमानतमा छुटेर किशोरीको आमाबाबुसँग सम्पर्क गरेर २० लाख रुपैयाँको लोभ देखाएर यस घटनाबारे बिशोरीको बयान बदल्न र मुद्दा फिर्ता दिनका लागि दबाब दिएको बताइएको छ । सन् २०१२ मा दिल्लीमा एउटी २३ वर्षीया युवतीको सामूहिक बलात्कारपछि हत्या भएको घटनापछि भारतमा यौनहिंसाका मुद्दामा निगरानी बढेको छ । दिल्लीको त्यो घटनाले व्यापक प्रदर्शनहरू भएपछि सरकार बलात्कार नियन्त्रण गर्न कडा कानुनहरू ल्याउन बाध्य भयो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies