काठमाडौँ, २५ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयको भवन निर्माणका लागि आफूले पहल गर्ने बताएका छन् । पुस्तकालयको वार्षिक साधारणसभालाई आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सो आश्वासन दिएका हुन् । “सार्वजनिक पुस्तकालयको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन मेरोतर्फबाट पहल हुन्छ”, अध्यक्ष दाहालले भने । अध्यक्ष दाहालले भृकुटीमण्डलभित्रै पुस्तकालयको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन आफूले सरकारसँग कुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यस्तो पुस्तकालयलाई आधुनिक प्रविधियुक्त बनाउनुपर्ने आवश्यकता औँल्याए । विगत १५ वर्ष पहिले स्थापना गरिएको उक्त पुस्तकालयको भवन छैन । पुस्तकालयले भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।
साधारणसभामा नेपाली काँग्रेसका नेता एवं पुस्तकालयका अभियन्ता डा. नारायण खड्काले आम नागरिकलाई सहजरुपमा पठनपाठनका लागि पुस्तकालय स्थापना गरिएको बताए । उनले पुस्तकालयका लागि भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने विषयमा पहल गर्न अध्यक्ष दाहाललाई आग्रह गएको थियो । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: