Ntc summer Offer
Khabar Dabali ८ माघ २०८१ मंगलवार | 21st January, 2025 Tue
Investment bank

जब विक्रमले 'अाज मुड चल्या छ' भन्दै धनकुमारीलार्इ भनेपछि.. (भिडियोसहित)

काठमाडौँ । बरिष्ट तथा चर्चित लोकदोहोरी गायिका धनकुमारी थापा (सरु), गायिका पूर्ण कला बिसी तथा लोक दोहोरि गायक बिक्रम थापाको दोहोरि गित “आज मुड चल्या छ दोहोरि गित गाउ”को म्युजिक भिडियो एक भब्य कार्यक्रम बीच सार्बजनिक भएको छ। दशकौ देखि लोक गायन क्षेत्रमा लागेर चर्चित गीतहरु गाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याति कमाउन सफल बरिष्ट लोक दोहोरि गायिका धन कुमारी थापा (सरु) , गायिका पूर्णकला बिसी र मिठो स्वरका धनि गायक बिक्रम थापाको नया दोहोरि गित “आज मुड चल्या छ दोहोरि गित गाउ” सांगीतिक बजारमा आएको हो । दरबारमार्गमा भएको एक कार्यक्रममा सो गीतको म्युजिक भिडियोलाई प्रमुख अतिथि नेपालि कांग्रेस क्षेत्रिय सभापति नुवाकोटका अर्जुन न्युपाने, बिसेष अतिथि नायक कलाकार तथा ग्लोबल फिल्म अवार्डका अधक्ष्य नबराज श्रेष्ठ, अतिथिहरु संगीतकर्मी, संचारकर्मी तथा श्रस्टा सुबाष रेग्मी, संचारकर्मी किरण प्रशाद अधिकारि, गीता अधिकारि, सरिता आचार्य, नायिका कसिश दाहाल, रेजिना भारती लगायतका बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा म्युजिक भिडियोलाई बिमोचन गरिएको थियो । म्युजिक भिडियोमा चर्चित मोडल दुर्गेश थापा तथा मोडल अन्जली अधिकारिको बेजोड नृत्य तथा अभिनय रहेको छ। शब्द तथा संगीत कारण न्यौपानेको रहेको यस गीतको म्युजिक भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका छन् भने अजय रेग्मीले छायांकन गरेका हुन । कला र गलाको धनि बरिष्ट तथा चर्चित लोक गायिका धन कुमारी थापा सरुलाइ लोक सस्कृतिको एक धरोहर स्रस्टा मान्न सकिन्छ । नुवाकोट जिल्लामा जन्मेर काठमाडौँलाइ कर्मथलो बनाएकी चर्चित लोक दोहोरि गायिका धन कुमारी थापा सरु बिगत दुइ दशक देखि आफ्नो कला, भाका, लोक सस्कृति र पहिचान जोगाउन तल्लिन छिन । नेपालमानै पहिलो पटक रोदी अर्थात लोक दोहोरी साझ खोलेर लोक दोहोरिलाई ब्यबसायिक रुपमा अगाडी बढाएर निरन्तर रुपमा नेपाली लोक भाका, सस्कृतिको पहिचानलाइ जिबन्तरुप दिन सफल चर्चित तथा बरिष्ट लोक गायिका धन कुमारी थापा (सरु) नेपाली लोक संगीत क्षेत्रकि एक नक्षत्र बन्न सफल भएकी चर्चित गायिका हुन । निरन्तर रुपमा लोक संगीतको साधना गर्दै आएकी गायिका धन कुमारीले दर्जनौ चर्चित लोक गायक गायिकाहरु लाइ समेत आफ्नो रोदी घर बाट उनीहरुलाई स्थापित बनाउदै नेपालि लोक सांगीतिक फाटमा उत्पादन गरिसकेकी छिन । तसर्थ पनि उनलाई लोकसंगीतको हस्ती मानिन्छ ।उनि गायिका मात्र नभएर एक कुशल गीतकार पनि हुन । भिडियोलाई बिन्द्याबासिनी म्युजिकले बजारमा लिएर आएको हो ।भिडियो हेर्नुहोस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy