Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

पार्टी नेतृत्वबाट के चाहन्छन् गगन थापा ?

  काठमाडाैं । आधुनिक लोकतन्त्रका अपरिहार्य सर्त हुन् बलियो प्रतिपक्ष अनि जीवन्त नागरिक समाज । त्यसैले भनिएको हो, संसदको दायँ बस्नेसँग भन्दा बाँयातिर बस्नेतिर जनताको अपेक्षा बढी हुन्छ । अाजकाे नेपाल साप्ताहिकमा याे खबर छ - आजको नेपाल साप्ताहिकमा सन्तोष आचार्यको लेख छापिएको छ । कांग्रेस युवा नेता गगन थापाको अन्तवार्ता यस प्रकार छ । प्रतिपक्षी भूमिका सम्हाल्ने हैसियतमा कांग्रेस कहिले आउँछ ? नेतृत्वले पराजयबाट निराश भएकालाई पुँजीकृत गर्न सकेको छैन । सानोतिनो प्रयासले कांग्रेसलाई रिभाइभ गर्न सकिँदैन । नेतृत्वबाट तपाईंले राखेको आशा के हो ? अब टालटुले र कर्मकाण्डी पाराले हुँदैन । कार्यशैली बदल्नुपर्छ । कांग्रेस बदलिएको आम जनताले अनुभूत गर्न सक्नुपर्छ । हामीलो आफ्ना मतदाता जोगाएर थप १५ लाख मतदाताले कांग्रेसलाई पत्याउने आधार खडा गर्नुपर्छ । यो कसरी सम्भव छ ? महाअभियान चाहिएको छ । पार्टीको सिद्धान्तमा पुर्नव्याख्या चाहिएको छ । संगठनको पूनर्निमाण आवश्यक छ । चारित्रिक शुद्धता र आचरणमा स्निग्धता चाहिएको छ । कांग्रेस कमजोर प्रतिपक्षी भयो भन्ने गुनासो छ नि ? स्थानीय सरकारमा हामीले जितेका ठाउँमा नयाँ स्ट्यान्डर्ड कायम गर्न सक्नुपर्छ । प्रतिपक्षी भूमिकामा पनि यही कुरा लागू हुन्छ । सरकार अतिवादी बाटोमा गएको हो ? कांग्रेसले सशक्त र प्रभावशाली प्रतिपक्षको भूमिका वहन गर्न सक्यो भने संविधानले परिकल्पना गरेको प्रतिस्पर्धाको राजनीति बलियो र संस्थागत भएर जान्छ । प्रतिपक्ष कमजोर भयो भने नेकपालाई अतिवादी बाटोतिर जान नकारात्मक ढंगले उत्प्रेरित गर्न सक्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy