काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सरकारले यो जलमार्ग भएर जाने जहाजहरूलाई आवतजावत गर्न अनुमति दिन्छ वा दिँदैन भन्ने विषयले अहिले विश्व बजारलाई चिन्तित बनाएको छ।
बीबीसी भेरिफाईको पछिल्लो रिपोर्ट अनुसार यो मार्गमा जहाजहरूको चाप निकै घटेको छ। समुद्रमा जहाजहरूको स्थिति ट्रयाक गर्ने ’मरिन ट्राफिक’ को तथ्याङ्क अनुसार मंगलबार राति युद्धविरामको घोषणा भएयता नौवटा जहाजले मात्र यो मार्ग पार गरेका छन्। जसमा दुईवटा तेल र केमिकल बोक्ने ट्याङ्करहरू रहेका छन्। युद्ध सुरु हुनुअघि यो मार्ग भएर दैनिक औसत १३८ वटा ठुला जहाजहरू यात्रा गर्थे।
लगातारको युद्ध र असुरक्षाका कारण अहिले सो क्षेत्रमा करिब ८०० वटा जहाजहरू बिच समुद्रमै अड्किएका छन्। समुद्री समाचार पोर्टल लोयड्स लिस्टका सम्पादक रिचर्ड मीडका अनुसार द्वन्द्वका कारण यो जलमार्ग लगभग ठप्प जस्तै बनेको छ।
विश्वको तेल आपूर्तिमा मेरुदण्ड मानिने यो मार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय व्यापार र इन्धनको मूल्यमा ठुलो असर परिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८३ - ०९:२१
शपथ रोकियो, सहमति अलपत्र, गठबन्धनभित्रै अविश्वास
जेष्ठ ११ गते, २०८३ - ०९:१६
रूपन्देही । लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक बर्ष २०८३–८४ को नीति तथा कार्यक्रम ल्याउँदैछ । प्रदेश सभाको दिउँसो १ बजे बस्ने आठौं अधिवेशन अन्...
जेष्ठ ११ गते, २०८३ - ०९:१५
मकवानपुर । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व...
जेष्ठ ११ गते, २०८३ - ०८:४७
गुल्मी । गुल्मी अस्पताल मा बिहानै बिरामीको भीड लाग्छ । कोही ज्वरो लिएर आएका हुन्छन्, कोही भिडियो एक्स–रे गराउन लाइनमा बसेका हुन्छन्, कोही आकस्मिक कक्ष...
जेष्ठ ११ गते, २०८३ - ०८:४३
काठमाडौं । काठमाडौंका मासु पसलहरू बिहानै खुल्छन् । झुन्ड्याइएका खसीबाख्रा देखेर ग्राहकले मूल्य सोध्छन्, तौल गर्छन् र किनेर फर्किन्छन् । बजार चलिरहेकै ...
जेष्ठ ११ गते, २०८३ - ०८:३५
पूर्वी नेपालमा बाढीपहिरोको बितण्डा, बदलिँदो मौसमसँग जुध्न अझै तयार छैन देश
जेष्ठ ११ गते, २०८३ - ०८:३०
काठमाडाैंं । भारत मा १० दिनभित्रै चौथो पटक पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ । मध्यपूर्वमा चर्किएको तनाव र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यव...
जेष्ठ ११ गते, २०८३ - ०८:१७
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । नयाँ मूल्यसूचीअनुसार गोलभेँडा, प्याज,...
जेष्ठ ११ गते, २०८३ - ०८:१५
सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले...
जेष्ठ ११ गते, २०८३ - ०८:१३
काठमाडौं । नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक सक्रिय न्यून चापीय क्षेत्रको संयुक्त प्रभावका कारण देशभरको मौसम मिश्रित बनेको छ।...



प्रतिकृया लेख्नुहोस्: