Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

लाइसेन्सकालागि अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य बन्द

लहान। प्रदेश नं २ मातहतका यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य स्थगित गरेको छ । यातायात व्यवस्था विभागले नयाँ चालक अनुमतिपत्र ९लाइसेन्स० का लागि गत आइतबारदेखि अनलाइन फारामको आवेदन खुला गरेको थियो । विभागले अनलाइन फाराम खुला गरेकै दिन प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले तत्काल अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य रोक्न निर्देशन दिएपछि उक्त कार्य स्थगित गरिएको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख मीन भट्टराईले बताए । प्रदेश सरकारले मन्त्री सोनल र मन्त्रालयका सचिवले प्रदेशभित्रका यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको मातहतमा रहने संवैधानिक व्यवस्था भएकाले प्रदेश सरकारसँग यससम्बन्धी ऐन कानून बनी नसकेकाले तत्कालका लागि अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य रोक्नुस् भन्नेर मौखिक निर्देशन दिएपछि सो कार्य स्थगित गरेका हौँ, निमित्त प्रमुख भट्टराईले भने– “हामीले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि सूचना जारी गरेरै उक्त कार्य रोकेका हौँ, थप कुनै निर्देशन आए सोहीअनुसार कार्य अगाडि बढाउन सकिन्छ छ ।” प्रदेश नं २ मा सिरहाको लहानसहित जनकपुर र वीरगञ्जमा गरी तीन वटा यातायात व्यवस्था कार्यालय रहेको छ । यसैबीच प्रदेशमन्त्री र सचिवको निर्देशनपश्चात् अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य रोकिएपछि नयाँ लाइसेन्सका परीक्षा दिने तयारीमा रहेको युवा अन्योलमा परेका छन् । प्रदेश सरकारसँग चालक अनुमतिपत्र ९लाइसेन्स० परीक्षा सञ्चालन गर्ने कुनै ऐन, कानूनसमेत नरहेको अवस्थामा अचानक लाइसेन्स वितरणको कार्य रोकिएपछि अब के गर्ने भन्ने अन्योलतामा आफूहरु परेको अनलाइन फाराम भर्न आएका युवाले बताएका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy