Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

पहिरोले छोप्यो होमवर्क गर्न साथीको घर गएका बालकलाई !

जाजरकाेट। ‘आफू पढ्न नसके पनि छोरालाई धेरै पढाएर ठूलो मान्छे बनाउने सपना थियो तर दैवले चुडेर लग्यो’, प्रेमले भावविह्ल हुँदै भने, ‘छोराले पेन्सिल ल्याइदिनु बुबा भनेको थियो। अब कहिलै नफर्कने गरी गयो।’ छोराको शोकमा प्रेमकी श्रीमती पटक–पटक मुर्छा पर्दै होसमा फर्किएकी छिन्। अाजकाे अन्नपुर्ण पाेष्ट  दैनिकमा याे खबर छ - स्थानीय एक निजी विद्यालयको चार कक्षामा पढ्ने १३ वर्षीय नरेन्द्र परियार नजिकै रहेको साथीको घरमा होमवर्क गर्न भनेर गएका थिए। नरेन्द्रको मामाको छोरा ११ बर्षको नविन परियार पनि उनीसँगै साथीको डेरामा थिए। उनीहरुसँगै १२ वर्षीय गोविन्द नेपाली र ८ वर्षीय दशरथ नेपालीसहित चारजना एउटै कोठामा बसेर होमवर्क गरिरहेका थिए। आइतबार बिहान ८ बजेतिर करिब एक सय मिटर माथिबाट आएको पहिरोले उनीहरु बसेको घर छोपेको हो। नगलगाड ३ करुवाका गोविन्द र दशरथ दुवै आमाबाबु गुमाइसकेका बालक हुन्। उनीहरु दिदीसँग भेरी ३ ठाँटीमा डेरामा बस्दै थिए। गोविन्द अझै भेटिएका छैनन्। त्यस्तै नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका सदस्य तथा क्रान्तिकारी पत्रकार संगठनका जिल्ला अध्यक्ष तीर्थराज बोहरा र उनकी श्रीमती खान पकाउँदै थिए। छोरी नग्मा बाहिर खेल्दै थिइन्। ‘एक्कासी ठूलो आवाज आएपछि हामी बाहिर निस्कियौं। तर छोरी खेलिरहेको ठाँउबाटै पहिरो गएछ’, तीर्थराजले भने, ‘क्षणभरमै पहिरोले छोरीलाई माटोमा मिलायो। गुहार–गुहार गर्यौ। तर हाम्रो आवाजले छोरीलाई बचाउन सकेन।’ पहिरोमा पुरिएकामध्ये जीवितै उद्धार गरिएका भेरी नगरपालिका ६ गंगटियाका खड्गबहादुर लुहार पछिसम्म कराउँदै थिए। ‘केही समयमा स्थानीय आए, घटना भएको १५ मिनेटपछि प्रहरी सेना र सशस्त्र आइपुग्यो। उनको जीवितै उद्धार भयो’, उनले भने।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy