Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको आह्वान, 'ढुक्क भएर लगानि गर्नुस्'

काठमाडौँ। सरकारले नयाँ संविधान र त्यसका प्रावधानअनुरुप सम्पन्न निर्वाचनबाट सुविधाजनक बहुमतको स्थिर सरकार गठन भएकाले ढुक्क भएर नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेको छ । अन्तर्राष्ट्रिय वित्त संस्था र वासिङ्टन डिसीस्थित नेपाली दूतावासले मङ्गलबार संयुक्तरुपमा आयोजना गरेको लगानीकर्ताको सम्मेलनमा नेपालको संविधान र कानूनले समेत लगानीकर्ताको निजी सम्पत्ति संरक्षणको सुनिश्चितता गरेकाले नेपालमा उपलब्ध अवसरको फाइदा लिन लगानीकर्तालाई सरकारले आह्वान गरेको हो । अन्तर्राष्ट्रिय लगानीकर्तामाझ अर्थमन्त्री युवराज खतिवडाले विदेशी लगानी, कर तथा श्रम कानून लगानीमैत्री रहेका र लगानी बोर्डमार्फत एकल बिन्दुबाट सेवा प्रवाहको व्यवस्था मिलाइएको जानकारी दिए । नेपाली दूतावासका अनुसार मन्त्री खतिवडाले नेपालको ‘कर्पोरेट’ करको दर प्रतिस्पर्धात्मक रहेकाले उच्च प्रतिफल प्राप्त हुने, ऊर्जा, यातायात, पूर्वाधार तथा पर्यटन व्यवसाय र पर्यटन पूर्वाधारका क्षेत्रमा अझ बढी प्रतिफल प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे। विश्व बैंकका नेपाल निर्देशक चिम्याओ फ्यानले लगानीका निम्ति नेपालमा अभूतपूर्व अवसर रहेका भन्दै आश्वस्त भएर पूँजी परिचालन गर्न आह्वान गरे । यसैबीच मन्त्री खतिवडाले नेपालको विकास साझेदारी खाकासम्बन्धी विश्व बैंकका कार्यकारी निर्देशकको संयुक्त बैठकमा नेपालका विकासका चुनौती र अवसरबारे जानकारी दिँदै आगामी पाँच वर्षका लागी गरिने लगानीको ढाँचा प्रस्ताव पारित गर्न अनुरोध गरे । भोलिसम्म चल्ने उक्त बैठकमा अर्थमन्त्रीले नेपाललाई सन् २०२२ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न थप सहायता आवश्यक परेको वास्तविकता प्रस्तुत गर्दै दिगो विकासका लक्ष्य हासिल गर्ने नेपालको प्रतिबद्धता दोहो¥याएका नेपाली दूतावासले जनाएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy