अहिले सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकारसमेत रहेका नेकपाका नेता विष्णु रिमाल र नेकपाकै अर्का नेता योगेश भट्टराईबीच आरोप प्रत्यारोप शुरु भएको छ । शुक्रबार रिमालले “मानिसको पतन त्यस समय शुरू हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसंग सल्लाह लिन शुरू गरिन्छ ” भन्दै ट्वीट गरे ।“मानिसको पतन त्यस समय शुरू हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसंग सल्लाह लिन शुरू गरिन्छ!” pic.twitter.com/5I9Lvwc7je
— Bishnu Rimal (@BishnuRimal) September 28, 2018
रिमालले ट्वीट गरेको २४ घण्टा नबित्तिै भट्टराईले रिमाललाई काउन्टर गरे \'सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन ! कठै दोसी चस्मा ! । रिमालको ट्वीटले अोली सरकार ढाल्नका लागि नेता नेपाल लागि परेको भन्ने प्रस्टै बुझिन्छ ।शत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन ! कठै दोसी चस्मा !
— Yogesh bhattarai (@yogesbhattarai) September 29, 2018
प्रतिकृया लेख्नुहोस्: