अमेरिकाको न्यू लण्डनमा रहेको केल्बी सोयर कलेजमा अध्ययनरत २१ बर्षिय सुप्रग्य रिजाललाई प्रहरीले पक्राउ गरी दुई दिनपछि छोडिदिएको छ । उनलाई आपराधिक धम्की दिएको आरोपमा कलेजले निष्काशित पनि गरेको छ । रिजाललाई आफुसँग बन्दुक रहेको भन्दै साथीलाई धम्काएको आरोपमा कलेजले निष्काशित गरेको युनियन लिडर डट कमले लेखेको छ ।
सुप्रग्यले भने आफूले गरेको कुरालाई साथीले गलत ढँगले प्रचार गरेको बताएका छन् । आफूले हन्टर फिट्जसिमन्स नाम गरेको साथीसँग बेलुकी खाना खाने क्रममा आफ्नो बााल्यकाल र हजुरबुबाको बारेमा कुरा गरेको बताएका छन् । तर यही कुरालाई साथीले अर्कै अर्थमा बुझेर धम्कीको रुपमा लिएको सुप्रग्यको भनाई छ ।
प्रहरी रिपोर्टअनुसर फिट्जसिमोन्सले सुप्रग्यले बन्दुक रहेको र धम्काएको भनि जानकारी गराएपछि क्याम्पसका सुरक्षा अधिकृतहरुले प्रहरीलाई खबर गरी उनलाई पक्रन लगाएका थिए । उनलाई अक्टोबर ३ मा प्रहरीले पक्राउ गरेर दुई दिनसम्म हिरासतमा राखेपछि छोडिदिएको थियो ।
उनीमाथि कलेजमा हुन गइरहेको साहित्यिक कार्यक्रममा मानिसहरुलाई गोली प्रहार गर्ने योजना बनाएको आरोपसमेत लगाइएको छ । रिजालको मुद्दा कन्कड्स्थित मेरिम्याक सुपेरियर कोर्टमा चलिरहेको छ र अध्यागमनका वकिलसँग उनले आँउदो साता भेट्ने समाचारमा जनाईएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: