Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

गुण्डा जोगाउन अपराधलाई राजनितिकरण गर्दै काङ्ग्रेस नेता

तनहूँ ।  भिमादका दुई युवा समुहविच भएको झडपलाई नेपाली काङ्ग्रेस भिमादले दोषीलाई जोगाउने खोजीरहेको छ । गत २१ गते भएको घटनामा संलग्नताको आधारमा कारवाही अगाडी वढाउँदा आफ्नो टोले गुण्डा फस्ने भएपछि भिमाद कांग्रेसले घटनालाई तोडमोड गरि प्रचार गरेको छ । दिपावलीको साँझ भिमादको दुइ परस्पर विरोधी युवा समुह मालेवगर र वाघटारवीच पुरानो विषयलाई लिएर विवाद सृजना भई झडप भएको थियो । मालेवगर समुहका अजय थापा ,आकाश थापा, प्रताप श्रेष्ठ ,विष्णु थापा लगाएतको आक्रमणवाट वाघटार समुहका करिव आधा दर्जन युवाहरु घाईते भएका थिए । सोही आक्रमणमा मालेवगर समुहले वाघटार समुहका ऋषि नेपालीलाइ खुकुरी प्रहार गरि गम्भीर घाईते बनाएको थियो । मालेवगर समुहको आक्रमणमा परि आफ्ना भाई घाईते भएको जानकारी पाएलगत्तै ऋषिका दाजु सुरज नेपाली घटनास्थल तर्फ लागेका थिए । उनी घटनास्थल जाने क्रममा भिमाद क्याम्पसरोडमा भिमाद वजार वस्ने संसार अञ्जान सुवेदीले अवरोध गरि आक्रमण मालेवगर समुहका युवाहरुलाई भगाएका थिए । आवेगमा रहेका सुरज नेपालीको आक्रमणमा परि नेविसं जिल्ला सदस्य समेत रहेका सुवेदी घाईते भएका थिए । घटनालगत्तै सुरज नेपाली लाई प्रहरीले पक्राउ गरि इलाका प्रहरी कार्यालय वेलचौताराको हिरासतमा राखेको छ । घटनाको सुरुवात गराउने फरार मालेवगर समुहका युवाहरु समेत पक्राउ गर्नुपर्ने आवाज उठीरहँदा भिमाद काङ्ग्रेसले भने घटनालाई राजनैतिक रङ्ग दिएर जोगाउन लागि परेको छ । संसार अन्जान सुवेदीलाई नेकपाका कार्यकर्ताले आक्रमण गरको भन्दै उसले आफ्ना संरक्षणमा रहेका मालेवगर समुहका टोले गुण्डाहरुलाई जोगाउन ठुलै कसरत गरेको छ । संलग्न घटनामा संलग्न सवैलाई कारवाही गर्नुपर्नेमा उसले मालेवगर समुहलाई कारवाहीवाट वचाउनको लागि कहिले वजारमा र्याली जुलुस त कहिले संसार अञ्जान सुवेदी लगायत मार्फत सामाजिक सञ्जालहरु मार्फत अपवाह फैलाउने प्रयास गरिरहेको छ । फरार रहेका आफु संरक्षित भएका गुण्डाहरुलाई जोगाउनका लागि भिमादकै श्यामसुन्दर जोशी ,राजेन्द्रकृष्ण श्रेष्ठ, जीतप्रकाश आले लगायतका काङ्ग्रेसका नेताहरुले प्रहरीलाइ समेत दवाव दिईरहेको सा्रेतले वताएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy