Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

राष्ट्रपतिलाई साधारण जीवन जिउन पराजुलीको सुझाव

बारा । नेपालको राष्ट्रपति विद्यादेवी भंण्डारीको निवास, गाडी, जीवनशैली साधारण एवम सादगीपूर्ण जीवन जिउनका लागी पूर्वसासद एवम् नेपाली कांग्रेस पूर्ण मूख्य सचिव डा. शोभाकर पराजुलीले सुझाव दिएका छन् । सादगी शैली, अन्य मुलुकहरुका लागि पनि उदाहरण बन्न सकोस् भन्नेतर्फ सबैको ध्यान जाओस् भन्ने हार्दिक अपिल पनि गरे । नेपाल सरकारले राष्ट्रपतिको गाडी, निवासलाई भड्किलो नबनाई गरीब, असहाय, निमुखाका छोराछोरीहरुको लालनपालन र पढाईमा तथा सो वर्गका ब्यतिmहरु जो पैसाको अभावमा रोग लागिसक्दा पनि प्रभावकारी रुपमा उपचार गराउन पाएको छैन, त्यस्ता व्यतिmहरुमा रकम खर्च गर्दा सुनमा सुगन्ध थपिन्थ्यो डा।पराजुलीको कथन रहेको थियोे । नेपाली जनताको रगत र पसिनाबाट आएको रकमको खेलवाड नगर्न सरकारका मन्त्रिहरुलाई आग्रह गरे । राष्ट्रपति भंण्डारीलाई साधारण र सादकीपुर्ण जीवन जिउन अपिल गरे । सरकारले १८ करोडको गाडी खरिद गरेको हो भने र भडकिलो आवासको प्रबन्ध मिलाएकोमा घोर आपत्ति जनाएका छन् । हाम्रो राष्ट्रपतिको निवास, गाडी र जीनवशैली निकै भडकिलो हुनु नेपाली जनताका लागि र्दुभाग्य रहेको कुरा बताए । आफनै गृह जिल्ला बाराको प्रत्येक महानगरपालिका, नगरपालिका, गाउपालिकाको कार्यकर्ताहरुसंग भेटघाट गर्ने उद्देश्यले आईपुगेका नेता पराजुलीले पत्रकारहरु संगको भेटमा यस्तो कुरा बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy