काठमाडौं । अब जथाभावी लगानी गर्ने बैंक तथा वित्तीय संस्थाका दिन सकिएका छन् । नेपाल राष्ट्र बैंकले त्यस्ता वित्तिय संस्थाहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकको योजनाविपरीत लगानी गर्ने बैंक तथा वित्तीय संस्थालाई कडा कारवाही गर्ने चेतावनी दिएका हुन् ।
विगत ३ महिनायता केही निजी क्षेत्रका बैंकहरूले ६७ अर्ब निक्षेप संकलन गरेर १ सय ६७ अर्ब लगानी गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । निक्षेपभन्दा बढी लगानी गर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई कारवाही गर्ने नेपाल राष्ट्र बैंकको योजना छ । े नेपाल वित्तीय संस्था कर्मचारी संघले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा गभर्नर नेपालले राष्ट्र बैंकको निर्देशनविपरीत लगानी गर्ने बैंकमाथि कडा निगरानी राख्न बैंक अन्तर्गतका ट्रेड युनियनहरूलाई पनि सचेत गराए। गभर्नर नेपालले प्रविधिअनुसार आफ्ना योजनाहरूमा परिवर्तन ल्याउन पनि बैंक तथा वित्तीय संस्थाहरूलाई सचेत गराए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: