Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

जहाँ अशुद्ध हुने भन्दै डोमहरुलाई स्टिल र सिसाका गिलासमा खान नै दिँदैनन् !

वीरगन्ज । ‘समाजले अछूत भन्दै घृणा गर्दा गाँउमा बस्नै मन लाग्दैन’, छठ मनाउन घर आएका डोमबस्तीका २८ वर्षीय वृजेश राउत डोमले भने, ‘त्यही भएर १० वर्षदेखि नवलपरासीको चाउचाउ फ्याक्ट्रीमा काम गर्न गएको हुँ । चाडबाडमा मात्र घर आउँछु ।’ ‘घर आएका बेला पनि परिवार र आफन्तमाथि अछूतको व्यवहार भइरहेको देख्दा मन भत्भती पोल्छ’, उनले भने, ‘त्यही भएर कहिलेकाहीँ त चाडपर्वमा पनि घर नआऊँ जस्तो लाग्छ ।’ आजको अन्नपुर्ण पोष्ट दैनिकमा याे खबर छ - पर्सा जगरनाथपुर गाउँपालिका–२ जानकी टोला छेउमै डोम (दलित) बस्ती छ । वृजेशको घर पनि यहीँ छ । बस्तीमा १५ घर डोम छन् । जानकी टोलको यो वस्ती छेवैमा सानो बजार छ । बजारमा आधा दर्जन खाजा नास्ताका होटेल छन् । ती होटेलमा चिया नास्ता खान जाँदा डोमहरू घरबाटै गिलास र प्लेट लिएर जान्छन् । होटेलवालाले डोमले छोए अशुद्ध हुने भन्दै उनीहरूलाई स्टिल वा सिसाका गिलासमा खान दिँदैनन् । डोमहरू घरबाटै गिलास र प्लेट लिएर जान्छन् । गिलास र प्लेट नलग्नेलाई होटलवालाले प्लास्टिकको ग्लासमा चिया र कागजमा खाजा पोको पारेर दिन्छन् । डोमबस्तीमा भेटिएका वृजेशले मनको बह पोख्दै थपे, ‘छठमा हामीले बनाएकै बाँसका डाला र टोकरीमा पूजा सामग्री राखेरै सबैले पूजापाठ गर्छन् । त्यसबेला हामीले बनाएका ती डाला र टोकरी पाक् (पवित्र) हुन्छन् । तर, होटलमा खान जाँदा हाम्रो जिउ उनीहरूलाई नापाक् (अपवित्र) हुन्छ । जिउ छोइन्छ भनेर पर पर बस्छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy