सिमरा। उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपाल विद्युत प्राधिकरण हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न लायक संस्था बन्नुपर्ने बताएका छन् ।
नेपाल विद्युत प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालय तथा अन्तर्गतका वितरण केन्द्रहरुसंग हुने कार्य सम्पादन सम्झौता कार्यक्रममा शनिवार सिमरामा बोल्दै मन्त्री पुनले उक्त कुरा बताएको हो ।
उनले प्राधिकरणलाई आर्थीक,सेवा प्रवाह,उत्पादन र संचालनको हिसावले अब्बल र प्रतिस्पर्धा गर्न लायक संस्था बनाउनुपर्नेमा जोड दिए ।
आफुले उर्जामन्त्रीका रुपमा कार्यभार सम्हालेसंगै मन्त्रालयले प्रशारण लाइनको गुरु योजना सार्वजनिक गरेको भन्दै मन्त्री पुनले आगामी दिनमा प्रशारण लाइन व्यक्तिको प्रभावको आधारमा भन्दा प्राथमिकताको आधारमा निर्माण हुने दाबी गरे ।
उनले विद्युत प्राधिकरणका सवै कार्यालयमासेवाग्राही मैत्री वातावरण बनाउन समेत निर्देशन दिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री पुनले देशमा ५ वर्षमा चाहिएजति विजुली दिन सरकार सक्षम रहेको भन्दै आगामी तीन वर्षभित्र देशका सवै भुभागमा विद्युत सेवा पुर्याउने सरकारको लक्ष्यलाई ध्यान दिन समेत आग्रह गरे ।
मन्त्री पुनले विद्युत प्राधिकरणको बोर्ड वैठकलेप्राधिकरणलाई संघिय संरचनामा लान कार्यदल बनाइसकेको जानकारी समेत उक्त अवसरमा दिए ।
उनले प्राधिकरणमा कसैको मुख हेरेर काम गर्ने भन्दा पनि कार्यसम्पादन हेर्ने र परिणामलाई आधार बनाएर मुल्यांकन गर्ने अवस्था आउनुपर्नेमा जोड दिए ।
‘अव तपाईहरुले कार्यसम्पँदन राम्रो गर्नुपर्यो,नेतृत्वले स्वविवकीय पक्षलाई भन्दा प्रणाली बसाल्नेतर्फ ध्यान पुर्याउछ यसले विद्युत प्राधिकरणको स्वास्थ्य र प्रगतीमा समेत सहयोग पुर्याउछ ।’मन्त्री पुनले भने ।
उनले सरुवा र बढुवाका लागी मन्त्री र कार्यकारी निर्देशककहां जानु पर्ने अवस्थाको अन्त्य गर्ने दाबी समेत गरे ।
मन्त्री पुनले सरकार ऐजेण्डा आर्थिक विकास र समृद्धिको रहेको भन्दै आगामी १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए ।
उनले त्यसका लागी प्रशारण र वितरणमा सुधार ल्याउनुपर्नेमा जोड दिए । मन्त्री पुनलेट्रान्सफर्मर नपाएको,मिटर समयमा नपाइएकोलगायतका गुनासाहरु बढी आउनेगरेको भन्दै सेवाग्रहीको समस्यालाई ध्यानमा राखेर काम गर्न समेत निर्देशन दिऐ ।
कार्यक्रममा उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव डा.सजय शर्माले वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिए । सचिव शर्माले चुहावट नियन्त्रण भए प्राधिकरणको आर्थीक हित हुने धारणा राखे ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: