Ntc summer Offer
Khabar Dabali १५ कार्तिक २०८१ बिहीबार | 31st October, 2024 Thu
Investment bank

कलिलाे उमेरका सन्दीपले तोडे विश्व रेकर्ड

काठमाडौं । नेपालका युवा ब्याट्सम्यान सन्दीप जोरा अन्तर्राष्ट्रिय टि २० मा अर्धशतक बनाउने कम उमेरका खेलाडी बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपालका युवा ब्याट्सम्यान सन्दीप जोरा कम उमेरमा अन्तराष्ट्रिय क्रिकेटको टि –२० संस्करणमा अर्धशतक प्रहार गर्ने खेलाडी भएको उल्लेख गरेको छ ।

आइसिसीले सामाजिक संजाल ट्विटरमा यस्तो जानकारी दिएको हो । सन्दीपले १७ वर्ष १ सय ३ दिनको उमेरमा अन्तराष्ट्रिय अर्धशतक प्रहार गरेका हुन् । युएई र नेपालबीच युएईको आइसिसी ग्लोबल एकेडेमी क्रिकेट ग्राउन्डमा आज सम्पन्न खेलमा सन्दीपले अविजित रहँदै ४६ बलमा ५३ रन बनाए । नेपाल यो खेलमा जीत निकाल्न भने चुक्यो ।

यूएईविरुद्धको टी–ट्वान्टी क्रिकेट श्रृंखलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको छ । १५४ रनको लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ३२ रनमात्रै बनाउन सक्यो ।

आजको खेलमा ५० रन पनि नजोड्दै कप्तान पारस खड्कासहित ४ ब्याट्सम्यान आउट भए । पारस खड्का २५ रन जोडेर आउट भएको पारीमा प्रदीप ऐरी गोल्डेन डकआउट भए । ज्ञानेन्द्र मल्लले ७ तथा दीपेन्द्र सिंह ऐरीले ४ रन जोडे । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली युएइले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy