काठमाडौं । हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारी पर्यटन विकासको जग बसाउन चाहन्थे । त्यसपछि अवस्थामा यो क्षेत्रको विकास हुनेमा उनी दृढ थिए । कार्यकारी भूमिकामा पुगेर थोरै मात्र पर्यटन प्रवर्द्धन र पूर्वाधार निर्माणको सुरुवात गर्न थालेका अधिकारीको पर्यटन विकासको जगलाई स्थापित गर्ने सपना भने अधुरो नै रह्यो ।
आजकाे अन्न्पुर्ण पोस्ट दैनिकमा खबर छ - ‘पर्यटनमन्त्री हुनु अघिदेखि नै अधिकारी राजनीति भनेकै विकासका लागि हो भन्ने स्पष्ट बुझाइ राख्थे । ‘पर्यटनमन्त्री भएपछि भने हामीले उनलाई पर्यटनको प्रकृतिअनुसार मिल्ने व्यक्तिका रूपमा पायौं’, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले भने । मन्त्री भएर आएको एक वर्षमै पर्यटनमा देखिने गरी धेरै काम भएको उनको भनाइ छ ।
पर्यटन प्रवद्र्धनलाई अभियानका रूपमा अघि बढाउने र सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने अवधारणा मन्त्री अधिकारीबाटै आएको हो । पूर्वाधार विकासमा त्रिभुवन अन्तर्राष्ट्रि य विमानस्थल सुधारदेखि नीति निर्माण बनाउने, पर्यटन प्रवर्द्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र निजीक्षेत्रसँगको सहकार्य रुचाउँथे उनी । निजीक्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन तथा विकास गर्नुपर्छ भनेर अग्रसर हुने अधिकारी जुनसुकै पर्यटकीय संघसंस्था र पर्यटकीय गतिविधिमा सहजै पुग्थे ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: