एनजमिना। लिवियामा चादेली विद्रोही समूहका ४०० लडाकूले आत्मसमर्पण गरी आफ्ना हतियार सरकारलाई बझाएका सोमबार चादका रक्षा मन्त्री जनरल दाउद याया ब्राहिमले एएफपीलाई बताएका छन्।
सन् १९९० मा विद्रोह गरी राष्ट्रपति बनेका इद्रिस देबाइले विद्रोहीले सरकारसमक्ष आत्मसमर्पण गरेमा उनीहरूलाई आम माफी दिनसकिने गत बर्षको मे महिनामा गरेको घोषणालाई मान्दै उनीहरू कानूनी दायरामा आएको मन्त्री ब्राहिमले बताए ।
इुनियन अफ फोर्सेस फर डिमोक्रेसी एण्ड डेभलपमेन्ट (यूएफडीडी) आवद्ध विद्रोहीले राष्ट्र प्रमुख र सरकारको आह्वान अनुसार चादको मुलधारको राजनीतिमा आउने इच्छा प्रकट गर्दै आफ्ना हतियार सरकारलाई बुझाएका हुन् ।
उनले भने, “विद्रोही लडाकूको उक्त समूह तीन दिन पहिले चादको उत्तरी क्षेत्रमा पुगी आत्मसमर्पण गरेका थिए ।”
राष्ट्रपतिले हत्या हिंसा त्यागेर मुलधार अर्थात् खुला राजनीतिमा आउने विद्रोहीलाई ससम्मान राज्यले स्वागत गर्ने बताएका छन् ।
यसैबीच उक्त समूहका प्रवक्ता महमत असिलेक हालताले एएफपीलाई भने, “विद्रोहीद्वारा सरकारसँग आत्मसमर्पण गरिएको भन्ने कुरा आधारहीन भएको बताए ।” आत्मसमर्पण गरिएका भनिएका सबैजना आफ्नो समूह यूएफडीडीका सदस्य नभै सुन खानीमा काम गर्ने श्रमिक भएको असिलेकले दावी गरे ।
यूएफडीडीका नेता महमत नुरीले भने, “लिवियामा रहेका झण्डै एक हजार लडाकूमध्ये फेब्रुअरीको शुरूदेखि अहिलेसम्म मात्रै ८६ लडाकू चाद फर्केका हुन् । सरकारले ४०० लडाकूले आत्मसमर्पण गरेको भन्ने सवै सुन खानीमा काम गर्ने कामदार हुन् ।”
चादको तिवेस्ती सीमा क्षेत्रमा सुन खानी भेटिएपछि केही क्षेत्रमा सन् २०१२ पछि हिंसा फैलिएको थियो । एएफपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: