काठमाडौं । बालकृष्ण ढूंगेलको ‘खाली खुट्टे’ बोलको गीत सार्वजनिक भएको छ । चेतन सापकोटाको स्वर र संगीत रहेको गीतमा शब्द बालकृष्ण ढुंगेलले लेखेका छन् ।
गितमा बालकृष्ण ढुंगेलको आत्मकथालाई समेटिएको छ । गित एकिकृत अखिल नेपाल शिक्षक संगठन ओखलढुंगाले प्रस्तुत गरेको हो । नेकपा सम्बद्ध बालकृष्ण ढुंगेल पूर्वसंसाद समेत हुन् ।
प्रतिकृया लेख्नुहोस्: