अभिनेत्री प्रियंका कार्की भन्दा उमेरले कान्छो छन्, आयुशमान देशराज जोशी । उनीहरु विवाह गर्दैछन् । आयुशमानले आफुभन्दा बढी उमेरकी युवती नै किन रोजे रु यसको कारण त उनैलाई थाहा होला ।
यद्यपी यो प्रश्न चाहि किन गरिन्छ भने, अक्सर हाम्रो समाजमा विवाहका लागि केटा भन्दा केटीको उमेर कम हुने गर्छ ।
त्यसो भए श्रीमान् भन्दा श्रीमती जेठी भए के हुन्छ ?
समाजमा खोज्ने हो भने, त्यस्ता थुप्रै जोडी फेला पर्छन् जसको श्रीमती बढी उमेरका हुन्छन् । अहिले त यस किसिमको प्रवृत्ति थप मौलाएको छ । बद्लिदो समयसँगै युवाहरुले आफुभन्दा बढी उमेरका युवतीसँग जोडी बाँध्ने क्रम सुरु भएको छ ।
परम्परागत हिसाबले हेर्ने हो भने, प्रेममा होस् वा दाम्पत्यमा केटा भन्दा केटी कम उमेरको हुनेगर्छ । यदि त्यसको ठिक विपरित केटा भन्दा केटीको उमेर बढी भए के हुन्छ ? आखिर युवाहरु किन आफुभन्दा बढी उमेरका युवतीसँग डेट गर्छन् ? जोडी बाँध्छन् ?
परिपक्क
उमेरसँगै मानिस परिपक्क हुन्छन् । अतः बढी उमेरका युवतीप्रति आकषिर्त हुने युवाहरुको मनोविज्ञान के हुन्छ भने, उनीहरु आफ्ना प्रेमिकारश्रीमती परिपक्क देख्न चाहन्छन् । परिपक्क युवतीहरु सानोतिनो समस्याबाट भाग्दैनन् । परिवार, समाजलाई नजिकबाट बुझेका हुन्छन् । आफ्नो मर्यादाको ख्याल राख्छन् । जिम्मेवारी बोध गर्छन् । एउटा बलियो पारिवारिक संरचना बनाउनका लागि पनि परिपक्क श्रीमतीको खाँचो हुन्छ ।
अन्तरंग पल
पुरुषलाई यौनका लागि तयार हुन समय लाग्दैन । पुरुषहरु चाडै यौनमा उत्तेजित हुन्छन् र चाडै सिथिल पनि । यद्यपी महिलालाई यौनका लागि तयार हुन समय लाग्छ । साथै उनीहरुमा यौन उत्तेजना लामो समयसम्म रहन्छ ।
मनोविज्ञहरुका अनुसार ४० देखि ५० को उमेरमा आएर महिलाहरु यौनमा अरु बढी सक्रिय हुन्छन् ।
बढी उमेरका युवतीहरुको यौन व्यवहारबाट निकै सन्तुष्ट प्राप्त गर्न सकिन्छ । यही कारण युवाहरु आफुभन्दा बढी उमेरका युवतीसँग जोडी बाँध्न चाहन्छन् ।
आर्थिक रुपले सक्षम
बढी उमेरका युवतीसँग सम्बन्ध गाँस्ने चाहना राख्नुको अर्को कारण चाहि उनीहरुको आर्थिक सुरक्षा हो । निश्चित उमेरपछि युवतीहरुले आफ्नो पढाई सिध्याउँछन् । कुनै रोजगारी गर्छन् । वा पेशा व्यवसायमा लाग्छन् । यसर्थ उनीहरु नियमित आम्दानी गर्ने भइसकेका हुन्छन् ।
आफ्नो खर्च टार्नका लागि श्रीमान्को मुख ताक्नुपर्ने अवस्था हुँदैन । यसरी आर्थिक रुपमा सुरक्षित भइसकेका हुँदा पनि कतिपय युवाहरु बढी उमेरका युवतीसँग जोडी बाँध्न इच्छुक हुन्छन् ।
युवाको स्वभाव
बढी उमेरकी श्रीमती भएमा उनले आफ्ना श्रीमान्को रेखदेख पनि राम्ररी गर्छन् । अझ भनौं, श्रीमान्का सम्पूर्ण हेरचाह गर्छन् । एउटा अभिभावक जस्तै भएर श्रीमतीले श्रीमानलाई हरेक कुरामा सहयोग गर्छन् ।
अतः कतिपय युवाहरु श्रीमतीबाट यस्तै व्यवहार रुचाउँछन् । उनीहरु श्रीमतीकै नियन्त्रणमा हुन्छन् । साथै पारिवारिक दायित्व पनि श्रीमतीले नै निर्वाह गर्छन् । यसरी घर, परिवारको जिम्मेवारीबाट मुक्त हुनका लागि पनि कतिपयले आफुभन्दा बढी उमेरकी युवतीसँग जोडी बाध्ने गर्छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: