Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

राम्री देख्नसाथै केटीसँग केटीहरु नै किन लोभिन्छन् ? थाहा पाउनुहोस्

के तपाईंले ख्याल गर्नुभएको छ ? कुनै आकर्षक एवं चिरिच्याट्ट युवतीमाथि धेरैको हठात् ध्यान जान्छ । कतिले त त्यस्ता युवतीलाई यसरी हेर्छन्, मानौ उनी फुत्त अर्को ग्रहबाट आएका हुन् । पुरुषको हकमा के भनिन्छ भने, आफ्नी गर्लफ्रेन्ड वा श्रीमतीसँग हिँडिरहेको बेला पनि उनीहरु अरु युवतीलाई घुरेर हेरिरहेका हुन्छन् ।

आफ्ना श्रीमती वा गर्लफ्रेन्ड जतिसुकै राम्री भएपनि पुरुषहरुले अर्को राम्री युवती देख्नसाथ त्यसतर्फ ध्यान मोड्छन् । अर्थात अर्की युवतीलाई घुरेर हेर्न थाल्छन् । यसबारे केही अध्ययन पनि भएका छन् । आखिर पुरुषहरु किन अर्की युवतीलाई घुरेर हेर्छन् ?

खासमा यो पुरुषहरुको जन्मजात प्रवृत्ति हो । उनीहरुले आफ्ना गर्लफ्रेन्ड वा श्रीमती राम्री नभएर वा चित्त नबुझेर मात्र हेरेका होइनन्, यसमा उनीहरुको फरक मनोविज्ञानले काम गरेको हुन्छ ।

यसको स्पष्ट अर्थ के भने, पुरुषहरु अक्सर राम्री युवती देख्नसाथ त्यसतर्फ आकषिर्त हुन्छन् । तर, युवतीहरु नि ?

युवतीहरु कुनै राम्रो पुरुष देख्नसाथ त्यसैगरी घुरेर हेर्छन् रु यसको जवाफ फरक छ । खासमा युवतीहरु राम्रो वा आकर्षक पुरुष होइन, बरु युवतीलाई नै हेर्छन् ।

तपाईंले हेक्का राख्नुभएकै होला, युवतीहरु अरु आकर्षक युवतीलाई नै हेरिरहेका हुन्छन् । आखिर युवतीले युवतीलाई नै किन हेर्छन् रु यो कुन किसिमको आकर्षण हो रु

किन युवतीहरु युवतीप्रति नै आकषिर्त हुन्छन् ?

कुनै युवती आकर्षक देखिएमा अर्की युवतीको ध्यान उनीतर्फ मोडिन्छन् । यस्तो किनपनि हुन्छ भने युवतीहरु सौन्दर्यमा लोभी हुन्छन् । उनीहरुलाई हरेक सुन्दर कुराले स्वत् ध्यान तान्छ । अरु युवती राम्री देख्नसाथ उनको सौन्दर्यप्रति मोहित हुनपुग्छन् ।

उनीहरु सुन्दरताको भोका हुन्छन् । हरसंभव आफुलाई कसरी राम्री देखाउन सकिन्छ भनेरै लागिरहेका हुन्छन् । खानपान, घर(व्यवहार, करियर भन्दा बढी सौन्दर्य, फेसन, शृंगारले उनीहरुको ध्यान खिच्छ । यसर्थ अरु कुनै राम्री युवती देख्नसाथ उनको सौन्दर्यले युवतीहरुको ध्यान भंग गर्छ ।

साथसाथै उनीहरु तुलनात्मक रुपले अरु बढी ईष्र्यालु पनि हुन्छन् । कोही युवती राम्री देखिनसाथ उनीहरुले आफुसँग उनलाई तुलना गरेर हेर्न थाल्छन् । जस्तो कि, उनी आफुभन्दा के कारणले राम्री देखिएका छन् रु

युवतीहरु पहिरन, शृंगार, स्टाइलमा अरुलाई उछिन्न चाहन्छन् । यद्यपी अरु कोही आफुभन्दा राम्री देखिएमा उनलाई नियाल्न थाल्छन् ।

युवतीहरु अरु युवतीको पहिरन शैली, शृंगार, गरगहना पनि हेर्न रुचाउँछन् । अरुले कस्तो लगाएको छ भन्ने उत्सुकताले मात्र होइन, अरुले लगाएको पहिरन आफुले लगाउँदा कस्तो देखिदो हो भन्ने मनोविज्ञानले पनि उनीहरु अरु युवतीलाई हेरिरहेका हुन्छन् ।

समलिंगी व्यवहार

कतिपय युवतीहरु चाहि अर्की युवतीको आवरणले मात्र आकषिर्त हुँदैनन्, भावनात्मक रुपले नै निकट हुन खोज्छन् ।

उनीहरु पुरुषसँग भन्दा बढी युवतीसँग नै सम्बन्ध राख्न चाहन्छन् । नजिकिन चाहन्छन् । कुराकानी गर्न चाहन्छन् । र, अन्तरंग पल साट्न चाहन्छन् ।

समलिंगी व्यवहार रुचाउने युवतीहरु अर्की राम्री युवतीसँग सधै नजिक हुने प्रयत्नमा रहन्छिन् । उनीहरु एकअर्कासँग गफिन, सपिङ जान, घुमफिर गर्न रुचाउँछन् । साथसाथै रोमान्टिक क्षण गुजार्न पनि चाहन्छन् ।

बोइजी स्टेट युनिभर्सिटीले गरेको एक अध्ययनबाट के थाहा भएको छ भने, ६० प्रतिशत युवती अर्की युवतीसँग नै आकषिर्त हुन्छन् । उक्त अध्ययनमा सहभागी ४५ प्रतिशत युवतीले अरु युवतीलाई नै चुम्बन गरेको स्विकारेका थिए । साथै सर्वेमा सामेल ५० प्रतिशत युवतीहरु अर्का युवतीसँग अन्तरंग पल साट्न इच्छुक रहेको पाइयो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy