विराटनगर । समयमै सचेत नभएमा भविष्यमा आँशु चुहाउनुपर्ने धारणा वक्ताहरुले व्यक्त गरेका छन् ।
एक्सन नेपाल, नेपाल पत्रकार महासङ्घ मोरङ शाखा र स्वास्थ्य पत्रकार मञ्चद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित “सुर्तीजन्य पदार्थ नियन्त्रामा प्रदेश तथा स्थानीय सरकारको भूमिका विषयक” अन्तक्र्रिया कार्यक्रममा उनीहरुले सुर्तीजन्य पदार्थ सेवनले मानिस अकालमै ज्यान गुमाउनु परेको र यसबाट प्रशस्त धन पनि क्षति भइरहेकाले यसतर्फ सचेत रहन सबैमा आग्रह गरे ।
उनीहरुले सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा वर्षेनी करीब २७ हजार मानिसले ज्यान गुमाउनु परेकाले यसको उपयोगलाई जतिसक्दो छिटो त्याग गर्नुपर्ने बताए।
कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि कानूनको प्रभावकारी कार्यान्वयनसँगै जनचेतनामूलक अभियानलाई व्यापक बनाउनुपर्ने बताए । उनले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोग, मृत्यु र यसको दुश्परिणामको न्यूनीकरणका लागि सबैले आ आफ्नो क्षेत्रबाट प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउँदै यसको न्यूनीकरणमा प्रहरी प्रशासनको सहयोग हुनेमा जोड दिए ।
क्यान्सर रोग विशेष प्रा डा विष्णुदत्त पौडेल र क्यान्सर, स्वास्थ्य मन्त्रालयका सहसचिव बद्रिबहादुर खड्का, एक्सन नेपालका आनन्दबहादुर चन्द, स्वास्थ्य मन्त्रालय कानून शाखा प्रमुख पुष्कर नेपाल, विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत एकदेव अधिकारी, स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष मञ्जु आचार्य र महासङ्घ मोरङका अध्यक्ष बन्दु पोखरेलले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि विधमान ऐन कानूनको प्रभावकारी कार्यान्वयन गर्नु जरुरी छ भने ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: