एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएलको यस सिजनमा विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंग्लोरले अर्काे हार व्यहोरेको छ । शुक्रबार राति भएको खेलमा वेष्टइन्डिजका आक्रामक अलराउण्डर आन्द्रे रसेलले अविश्वासनीय प्रदर्शन गरेपछि कोलकात्ता नाइराइडर्ससँग आफ्नै मैदाानमा बैंग्लोर ५ विकेटले पराजित भएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको बैंग्लोरका लागि कप्तान विराट कोहली र एबी डे भिलयिर्सको उत्कृष्ट इनिङको मद्दतमा २० ओभरमा जम्मा ३ विकेट गुमाएर २०५ रनको उच्च स्कोर बनाएको थियो ।
बिराट कोहलीले ४९ बलमा ८४ रन र डे भिलयिर्सले ३२ बलमा ६३ रनको योगदान गरे । दुवै अस्ट्रेलियन अलराउण्डर मार्कुस स्टोनिसले १३ बलमा २८ रनको योगदान गरी टोलीलाई उच्च स्कोरसम्म पुर्याएका थिए । २०६ रनको विशाल स्कोर पछ्याएको कोलकात्ताले राम्रो सुरुवात गरेपनि सुरुवाती विकेट गुमापछि बीचमा ब्याट्सम्यानले सुस्त गतिमा रन बनाएपछि खेल बैंग्लोरतर्फ ढल्किेसकेको थियो ।
१७ औभरको अन्तिममा पाचौं विकेट गुमाउँदा कोलकात्ताका १५३ रन मात्रै थियो अन्तिम ३ ओभरमा जितका लागि ५३ रन नै चाहिएको थियो । त्यसपछिको २ ओभरमा आन्द्रे रसेलले धुँवादार प्रदर्शन गरेपछि १९.१ ओभरमा ५ बल अगावै कोलकात्ताले जित हात पार्यो । १८ औं ओभरमा लगातार २ बल २३ बन बन्यो यस ओभरमा रसेलले १८ रन प्रहार गरे । त्यसपछिको ओभरमा पनि रसेल रोकिएनन् ५ बल सामना गर्न पाएका उनले ४ छक्का र एक चौका प्रहार गरी टोलीलाई जित नजिक पुर्याए ।
यस ओरमा २९ रन बन्यो । छैटौं नम्बरमा क्रिजमा आएका रसेल बैंंग्लोरका लागि घातक बने आईपीएलको यस सिजनमा रसेल विपक्षी टोलीका लागि हैरानी बन्दै आएका छन् । अहिलेसम्मका चारै खेलमा रसेलको ब्याट अस्वभाविक तरिकाले चम्किएको छ ।
उनले हैदरावादविरुद्ध १९ बलमा ४९ रन, पञ्जाबविरुद्ध १७ बलमा ४८ रन, दिल्लीविरुद्ध २८ बलमा ६२ रन बनाएका थिए । दिल्लीसँग मात्रै कोलकात्ताले हार सामना गर्यो, अन्य तीनै खेलको जितका लागि रसेल नै हिरो सावित भए । यो सँगै विराट कोहलीको टोली बैंग्लोरले लगातार ५ औं हार व्यहोरेको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: