बीबीसी । हल्का वा मध्यम मात्रामा मदिरा सेवन गर्दा मस्तिष्काघात हुनबाट जोगाउन सक्ने कुनै पनि तथ्य फेला नपरेको यो अध्ययनले देखाउँछ। मदिराको प्रभावबारे अध्ययन गर्न पूर्वी एशियाली मुलुक उपयुक्त मानिन्छ।
चिनियाँ मूलका मानिसहरूमा आनुवंशिक कारणले मदिराले बेफाइदा गर्छ। मदिरा सेवन गर्दा शरीरमा हुने प्रतिक्रियाले उनीहरू अस्वस्थ हुन्छन्।
त्यसैले चीनमा मदिरा सेवनको अनुपातमा ठूलो अन्तर छ। प्रत्येक तीन पुरुषमा एक जनाले मदिरा सेवन गर्दैनन् भने सेवन गर्ने महिलाको सङ्ख्या पनि निकै कम छ।
मदिरा सेवन गर्ने र नगर्नेहरूको स्वास्थ्य अवस्था र आनुवंशिक संरचनाको तुलना गर्दा मस्तिष्काघात हुनमा मदिराको भूमिकाको मूल्याङ्कन गर्न सकिने वैज्ञानिकरू बताउँछन्।
यसको अर्थ के हो ?
अनुसन्धानकर्ताहरूका अनुसार उक्त अध्ययनको मुख्य सन्देश भनेको ठिक्क परिमाणमा मदिरा सेवन गर्दैमा मस्तिष्काघातको सम्भावना घट्दैन भन्ने हो।
अर्थात् प्रत्येक दिन कम मात्रामै मदिरा सेवन गर्दा पनि मस्तिष्काघात हुने सम्भावना बढ्छ।
यसको प्रतिविम्ब ब्रिटेनले प्रकाशित गरेको मदिरासम्बन्धी निर्देशनमा पनि देख्न सकिन्छ। त्यसमा एक हप्तामा १४ वटा भन्दा बढी मदिरा सेवन नगर्न सल्लाह दिइएको छ।
स्वास्थ्यसम्बन्धी जोखिम कम गर्न उक्त निर्देशनमा बेलाबेलामा मदिरा सेवन नगर्न पनि भनिएको छ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: