Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

‘फानी’ तुफान २४५ कि.मि. रफ्तारसहित बंगाल तिर यसरी बढ्दै

काठमाडौं । विनाशकारी ‘फानी’ तुफान उडिशाको तट हुँदै रफ्तारका साथ अगाडि बढेको छ । तुफानले उडियाको तटछेउका सबै बस्ती डुबाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । तुफान २४५ कि.मि. प्रति घण्टाको रफ्तारसहित अगाडि बढिरहेको छ ।

भारतीय मौसम विभागले जनाएअनुसार तुफान बंगालहुँदै बंगालादेश तर्फ अगाडि बढ्नेछ । पश्चिम बंगालको तटक्षेत्रका इलाकामा उच्च सुरक्षा चेतावनी दिइएको छ ।

अहिलेसम्म उडिया राज्यको करिब १५ जिल्लाबाट ११ लाख मानिसलाई सुरक्षित स्थानतर्फ लगिएको भारतीय सञ्चार माध्यमले बताएका छन् । २० वर्षको अन्तरमा उडियामा आएको यो सबैभन्दा ठूलो तुफान हो ।

\"d\"/

तटीय जिल्लामा यातायातका सबै सेवा बन्द
तटीय जिल्लामा रेल, सडक, हवाईजहाज लगायत सबै यातायातका साधनहरुको बन्द गरिएको छ । सम्भावित घटनालाई मध्यनजर गरि २४ घण्टाको लागि सबै उडान समेत बन्द गरिएको जनाइएको छ । कलकत्ता विमानस्थल पनि शुक्रबार रातिदेखि बन्द रहेको छ ।

२० वर्षको अन्तरमा उडियामा आएको सबैभन्दा खतरनाक तुफान
मौसम विभागले जनाएअनुसार ‘फानी’ तुफान बितेको २० वर्षकै सबैभन्दा खतरनाक चक्रवात सावित भएको छ । उडियामा सन् १९९९ मा आएको सुपर साइक्लोनबाट करिब १० हजार मानिसहरु मारिएका थिए । भारतीय मौसम विभागले जनाएअनुसार पछिल्लो ४३ वर्षमा यस्तो घटना पहिलो पटक भएको हो । जुन भारतीय तटको नजिक यसरी तुफान चक्रपाती रुपमा उठेको छ ।

भारतीय मौसम विभागले जनाएअनुसार सन् १९८२ र १९८९ को गर्मी समयमा तुफान आएको थियो । यो तुफान बंगालको खाडीको लागि एकदमै खतरनाक हुनसक्ने अनुमान गरिएको छ ।

https://twitter.com/i/status/1122009475672469504

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy