Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

अग्नि सापकोटा भन्छन् – ‘भ्रष्टचार बहुआयामिक भयो, सरकार लाचार देखियो’

काठमाडौं । सत्तारुढ नेकपाका स्थायी समिति सदस्य तथा संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिका संयोजक अग्निप्रसाद सापकोटाले भ्रष्टाचार बहुआयामिक हुँदै गएको र सरकार लाचार देखिएको बताएका छन् । आइतबार सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै उनले भ्रष्टचारले डरलाग्दो जरा गाड्दा सरकार खोज्नुपर्ने अवस्था आएको बताएका हुन् ।

संसदमा सम्बोधन गर्दै सापकोटाले भने, ‘कहाँ छैन भ्रष्टचार बालुवाटार ? खुल्ला मञ्च, पोखरा, जनकपुरलगायतका कति ठाउँको नाम भन्नुस् ? म हजार ठाउँको नाउँ भन्छु ?’सापकोटाले भ्रष्टचार कर्पोरेट शैलिमा विकास हुँदै गएको र सरकार लाचार हुँदै गएको बताए । बालुवाट, खुल्लामञ्च, तारागाउँ, पोखरा, जनकपुर लगायतमा भएको दश औं हजार विगा कब्जाको विषयले राज्य संयन्त्र धेरै कमजोर बनाएको उनको भनाई छ ।

एनसेल लगायतका बहुराष्ट्रिय कम्पनीको करछलीलाई सामान्य रुपमा हेर्न नमिल्ने सापकोटाले बताएका छन् । उनले भने ‘यहाँको सरकार, प्रशासन, अदालत सबैलाई प्रभावित पारेर हाम्रो सार्वभौम सत्तामाथि आक्रमण गर्ने सुनुयोजित रणनीति अनुसार एनसेल आएको छ । यसलाई हलुका रुपमा लिनु हुँदैन ।’

सापकोटाले सरकारी, सार्वजनिक र गुठीसम्बन्धि जग्गाको छानविन गर्न संसदलाई ध्यानाकर्षण गराएका छन् । ‘कानून बनाई उच्चस्तरीय आयोग गठन गरि कब्जा गरिएका जमिन सरकार मातहत ल्याउनु पर्दछ । अब पनि कठोर नहुने हो भने नियतिले आफ्नो बाटो समाउने छ । समयले पर्खदैंन ।’ सापकाेटाले भने ।

उनले शुसासन कायम गर्न भ्रष्टाचार नियन्त्रणमा लिनुको बिकल्प नभएको बताएका छन् । ‘भ्रष्टचार नियन्त्रण गर्ने हो भने पात टिपेर, हाँगा छिनेर कुनैपनि विष वृक्षको फैलावटलाई रोक्न सकिन्न । कुनै प्रवचन वा खसम ख्वाएर भ्रष्टचार निर्मुल हुन सक्दैन । भ्रष्टचार निर्मुलका लागि कठोर कदम चाल्नुपर्छ ।’

उनले जनताले दुईतिहाई सरकार र तिनै तहको सरकारमा गलत गर्नेलाई फलामे हात बजारुन भन्ने चाहेको बताएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy