Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

मानबहादुर विश्वकर्माको प्रधानमन्त्रीलाई प्रश्न–‘त्यो समातेको सुन दाखिला गर्ने कि नगर्ने ?’

काठमाडौं । नेपाली कांग्रेसका नेता मानबहादुर विश्वकर्माले ३३ किलो सुन दाखिला गर्न प्रधानमन्त्री केपि शर्मा ओलीलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीले रोस्टममा उभिएर सुन समातिसकेका छौं भनेको भन्दै विश्वकर्माले भने, ‘त्यो समातेको सुन दाखिला गर्ने कि नगर्ने ?’

नीति तथा कार्यक्रममा भ्रष्टचार हुन दिन्न भन्ने प्रधानमन्त्रीले समातेको सुन दाखिला नगरेकोमा उनको आपत्ति छ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सोमबार सदनमा बोल्दै विश्वकर्माले भने, ‘यही रोस्टममा उभिएर प्रधानमन्त्री ज्यूले भन्नुभएको थियो, ३३ किलो सुन हामीले समाति सकेका छौं । कहाँ समातेका छौं त्यो पनि भन्नुभएको थियो । त्यो समातेको सुन दाखिला गर्ने कि नगर्ने ?\'

‘दाखिला गर्ने हो भने दाखिला गर्नुपर्यो होइन भने त्यसरी बोल्न मिल्दैन ।’ विश्वकर्माले १४÷१५ महिनाको अवधिले सरकार धेरै कमजोर देखिएको समेत बताएका छन् । उनले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम जनतालाई छल्न, ढाँट्न ल्याइएको दस्तावेज भएको आरोप लगाए ।

उनले महिलामाथि हिंसा हुन दिन्नो भन्ने प्रधानमन्त्रीले महिला हिंसालाई बढावा दिएकोसमेत आरोप लगाएका छन् । सदनमा बोल्दै विश्वकर्माले भने, ‘नीति तथा कार्यक्रमको १८० बुँदामा महिलामाथि हिंसा हुन दिन्नौ भन्ने तर निर्मला पन्तका प्रमाण नस्ट गर्ने को थियो ? किन संरक्षण भइरहेको छ ? त्यसलाई कारबाही गर्न कसले रोकेको छ ?’

बलात्कारी र हत्यारालाई संरक्षण गर्ने व्यक्ति स्वंय रक्षक नभई भक्षक नै भएको विश्वकर्माको आरोप छ । उनले सरकारले महिला हिंसा गर्न दिन्न भनेको पत्याउने अवस्था नभएको बताएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy